बुटवल-नारायणगढ सडक खण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थप्ने तयारी सोमबार, वैशाख २५, २०८०

एमाले महासचिव पोखरेल भन्छन्— शरणार्थी प्रकरणमा सीआईबीलाई अनुसन्धान गर्न दिऊ सोमबार, वैशाख २५, २०८० नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडिओ दिनदिनै आउन थालेको भन्दै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन ।
![काठमाडौं महानगरले काट्यो अव्यवस्थित तार [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/ktm-wair-tar1683518931.jpg)
काठमाडौं महानगरले काट्यो अव्यवस्थित तार [तस्बिरहरू] सोमबार, वैशाख २५, २०८० काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार काटेको छ ।

ए डिभिजन लिगमा १६औं चरणका खेल सुरु सोमबार, वैशाख २५, २०८० शहीद स्मारक ए डिभिजन लिगमा सोमबारदेखि १६औं चरणका खेल सुरु हुँदै छन् ।

रक्षामन्त्री खड्काको प्रस्टीकरण– हतियार कारोबारमा म संलग्न छैन सोमबार, वैशाख २५, २०८० उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू हातहतियार खरिदमा संलग्न नभएको प्रस्टीकरण दिएका छन् ।

मुगु हिमपहिरो अपडेट : हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान सोमबार, वैशाख २५, २०८० च्याखु लेकमा हिमपहिरोमा परी बेपत्ताको खोजीका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।

घोषणा पत्रअनुसार कांग्रेस–माओवादीले विद्यालय कर्मचारीका माग पूरा गरेनन् : अध्यक्ष तिवारी सोमबार, वैशाख २५, २०८०
‘संघीय शिक्षा ऐन छिटो ल्याइयोस्’ सोमबार, वैशाख २५, २०८० नेपाल शिक्षक संघले छिटो संघीय शिक्षा ऐन ल्याउन माग गरेको छ ।

भारतको केरलामा डुंगा पल्टिँदा २० जनाको मृत्यु सोमबार, वैशाख २५, २०८० आइतबार साँझ केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको तुवालाथिराम समुद्र तटमा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा २० जनाको ज्यान गएको छ ।

एन्फा कार्यसमितिको बैठक बस्दै सोमबार, वैशाख २५, २०८० अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ ।

अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर सोमबार, वैशाख २५, २०८० काठमाडौं महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार हटाउन सुरु गरेको छ ।

ईसीडी शिक्षकले बुझाए बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र सोमबार, वैशाख २५, २०८० बाग्मती प्रदेशका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई आइतबार (२४ वैशाख) ध्यानाकर्षण पत्र बुझाएका छन् ।

भुटानी शरणार्थी प्रकरणबारे के भन्छन् बाबुराम ? सोमबार, वैशाख २५, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको सही ढंगबाट छानबिन गर्नुपर्ने बताएका छन् ।









