News Griha :: न्यूजगृह
बालुवाटारमा तीन शीर्ष नेताको बैठक जारी
बालुवाटारमा तीन शीर्ष नेताको बैठक जारी प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।
प्रधानाध्यापकहरूको सेवा सुविधा वृद्धि
प्रधानाध्यापकहरूको सेवा सुविधा वृद्धि सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
थाहा पाउनुहोस् हरियो तरकारी र फलफूलको मूल्य
थाहा पाउनुहोस् हरियो तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
कानुन दिवसमा प्रधानमन्त्री भन्छन्– निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस्
कानुन दिवसमा प्रधानमन्त्री भन्छन्– निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष न्यायको पक्षमा क्रियाशील हुने प्रेरणा मिल्ने विश्वास गरेका छन् ।  
कक्षा १२ को वार्षिक परीक्षा सुरु
कक्षा १२ को वार्षिक परीक्षा सुरु कक्षा १२ को वार्षिक परीक्षा मंगलबार सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आगामी ५ जेठसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो...
एन्फाले पारित गर्‍यो ६७ करोड बढी बजेट
एन्फाले पारित गर्‍यो ६७ करोड बढी बजेट अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ ।
राज्यका अंगप्रति जनताको भरोसा टुट्दै गयो, शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं : महासचिव पोखरेल
राज्यका अंगप्रति जनताको भरोसा टुट्दै गयो, शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं : महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएकाले शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने बताएका छन् ।
अनुहारमा नियमित दूध लगाउँदा के हुन्छ ? 
अनुहारमा नियमित दूध लगाउँदा के हुन्छ ?  गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ । छालाको स्याहारका लागि घरेलु उपचार उत्तम हुन्छ ।
Weather Update