शीर्ष नेताबीच सत्य निरूपण र संवैधानिक परिषद्सम्बन्धी विधेयक सम्बन्धी छलफल मंगलबार, वैशाख २६, २०८०

प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता सशंकित मंगलबार, वैशाख २६, २०८० मंगलबार पनि शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणबारे भएको छानबिन ट्रेलर मात्र भएको अभिव्यक्ति दिएका थिए । सोही प्रसङ्ग जोडेर सांसद सुवालले प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता भ्रष्टाचारी र ठगीलाई कारबाही गरेको फिल्म देखाउनका लागि हो भनेर प्रश्न गरे ।

शरणार्थी सम्बन्धी गृहको प्रतिवेदनमा ‘नक्कली अनुसूची’ थप्दै अर्बौँ असुली मंगलबार, वैशाख २६, २०८० भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौँ ठगी गरेको पाइएको छ । प्रतिवेदनमा आफूखुशी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको...

भ्रष्टाचारविरुद्ध फाइल मात्र होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा मंगलबार, वैशाख २६, २०८० मंगलबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताए ।

कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन् : सांसद देवेन्द्र दाहाल मंगलबार, वैशाख २६, २०८० उनले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गरे ।

खेलमा भारत र पाकिस्तानबीचको टकराबको फाइदा नेपालले लिन सक्छ : खिमलाल देवकोटा मंगलबार, वैशाख २६, २०८० मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए ।

मकैको खोस्टाबाट टोपी र झोला, अन्तर्राष्ट्रिय बजारमा माग मंगलबार, वैशाख २६, २०८० खेर जाने वस्तुको मूल्य र व्यवसाय नै हुने भएको छ । प्रशिक्षार्थीले ल्याएका मकैको खोस्टा प्रति केजी रु एक सय ४५ मा खरिद गर्ने गरिएको छ । मकैको खोस्टाबाट पेपल, गमला, फूलदानी, ढकिया, ट्रेलगायतका सजावटका सामग्री बनाउन सकिने र यसको अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ...

सरकारले भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य बाहिर ल्याउनुपर्छ: अनिता देवकोटा मंगलबार, वैशाख २६, २०८० उनले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतसामु लज्जाको विषय बन्यो : देवेन्द्र पौडेल मंगलबार, वैशाख २६, २०८० मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणले नेपाल पक्ष राष्ट्र भएर गरेका कतिपय सन्धि, सम्झौताको धज्जी उडेको समेत बताए ।

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै मंगलबार, वैशाख २६, २०८० थालसेमिया सिकलसेलजस्तै रगतसँग सम्बन्धित रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थ्यको समस्याका रूपमा परिभाषा गर्दै रु एक लाखसम्मको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । तर, थालसेमियाका बिरामीले सो सुविधा पाएका छैनन् ।
रमेशजंग रायमाझीले प्रयोग गरेको ‘झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन मंगलबार, वैशाख २६, २०८० मङ्गलबार राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेकोे ‘उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

सरकारलाई ठाकुर गैरेको प्रश्न, कोही सांसदलाई वारेन्ट कोही सांसद संसद्मै यो के भएको हो ? मंगलबार, वैशाख २६, २०८० देशद्रोही काम कार्यमा संलग्न मानिसहरू छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याउन समेत उनले सरकारलाई आग्रह गरे ।
झट्केलो छोरोप्रति रमेशजंग रायमाझीको स्पष्टीकरण : हराएका माननीयको खोजी गरेको हो मंगलबार, वैशाख २६, २०८०









