२४ घण्टामा अढाइ करोड बढीको अवैध सामान बरामद मंगलबार, वैशाख २६, २०८०

एमाले सचिवालय बैठकले तय गर्यो केन्द्रीय कमिटीका एजेन्डा मंगलबार, वैशाख २६, २०८० नेकपा एमालेको सचिवालय बैठकले आगामी बस्ने केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ ।

‘भुटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी हो’ मंगलबार, वैशाख २६, २०८० नेकपा एमालेका नेता डा.भीम रावलले नक्कली भुटानी शरणार्थीको मुद्दालाई दबाउनु देशका लागि गद्दारी हुने बताएका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार मंगलबार, वैशाख २६, २०८०

भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ मंगलबार, वैशाख २६, २०८० प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता निर्णयहरू मंगलबार, वैशाख २६, २०८० सरकारले सहकारी क्षेत्रको समग्र सुधारका निम्ति कार्यदल गठन गरेको छ ।
![शिक्षक कर्मचारीको माग पूरा नभए ढुङ्गामुढा गर्न बाध्य हुनेछौँ : अध्यक्ष गंगाराम तिवारी [भिडिओ]](https://newsgriha.com/uploads/posts/Gangaram-tiwari-shikshak-aandolan1683632883.jpg)
शिक्षक कर्मचारीको माग पूरा नभए ढुङ्गामुढा गर्न बाध्य हुनेछौँ : अध्यक्ष गंगाराम तिवारी [भिडिओ] मंगलबार, वैशाख २६, २०८० नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले २९ वैशाखमा माइतीघरमा गर्न लागेको आन्दोलन सफल पार्न राजधानी आएका तिवारीले न्यूजगृहसँग कुरा गर्दै भने, ‘सरकारले हाम्रो माग पूरा गरेन भने हामी कडा रूपमा आन्दोलन गर्नेछौँ । ढुङ्गामुढा गर्नसमेत पछि पर्ने छैनौँ ।

विदेशबाट फर्किने नेपालीले २ वटा मोबाइल ल्याउन पाउने मंगलबार, वैशाख २६, २०८० विदेशबाट फर्किने नेपालीले अब २ थान मोबाइल ल्याउन पाउने भएका छन् ।

गण्डकीमा मन्त्रालय भागबन्डामा सकस मंगलबार, वैशाख २६, २०८० गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सकस भएको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिन खोजेपछि मन्त्रालय भागबन्डाको विषय सकसपूर्ण बन्दै गएको हो ।

माधव नेपाल र वामदेव गौतमबीच के भयो कुराकानी ? मंगलबार, वैशाख २६, २०८० नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच मंगलबार भेटवार्ता भएको छ ।

एमालेले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने मंगलबार, वैशाख २६, २०८० नक्कली भुटानी शरणार्थी खडा गरी मोटो रकम भ्रष्टाचार गरेको प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमालेले कानुनबमोजिम हुने अनुसन्धानलाई सहयोग गर्ने निर्णय गरेको हो ।

झन् चर्किँदै काँडेतार र सेन्सर बोर्डको लडाइँ मंगलबार, वैशाख २६, २०८० ‘लकडाउनलगायत विविध कारणले फिल्म प्रदर्शन हुन नसक्दा हामी आर्थिक रूपमा यसै पनि समस्यामा छौँ । त्यसैमाथि फिल्मको प्रदर्शन अनुमति नदिएर सेन्सर बोर्डले झन् अन्यौलता थपिदिएको छ,’ निर्देशक खड्काले भने, ‘हामी निकै समस्यामा छौँ ।’

महासंघले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र, विद्यालय कर्मचारी, ईसीडी शिक्षक र शिक्षकका माग पूरा गर्न आग्रह मंगलबार, वैशाख २६, २०८० नेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले प्रधानमन्त्री दाहाललाई शिक्षा क्षेत्रका विविध समस्या समाधानका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।









