अर्घाखाँची आगलागी अपडेट : घाइते भएका तीन जनाको मृत्यु बुधबार, वैशाख २७, २०८०

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै बुधबार, वैशाख २७, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ ।

सुर्तीजन्य पदार्थको मूल्य अंकित पोष्टर टाँसे कारबाही बुधबार, वैशाख २७, २०८० सुर्तीजन्य पदार्थको मूल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा टाँसेमा कारबाही हुने भएको छ ।

घिउले पनि घटाउँछ तौल बुधबार, वैशाख २७, २०८० जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । यहाँ घिउले बोसो पगालेर मोटोपना घटाउँछ भन्नेमा जानकारी दिन गइरहेका छौं । तपाईंलाई अनौठो लाग्न सक्छ किनभने घिउलाई तौल बढाउने कारक मानिन्छ ।

कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन, दश सुरक्षाकर्मी घाइते बुधबार, वैशाख २७, २०८० कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै सुरु भएको दोस्रो चरणको आन्दोलनको पहिलो दिनमा झडप भएको छ ।

बजेटमार्फत शिक्षक र कर्मचारीका माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता बुधबार, वैशाख २७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत शिक्षक तथा कर्मचारीका माग पूरा गर्ने बताएका छन् ।
![हरियो तरकारी र फलफूलको मूल्य कति पुग्यो ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/vagetables-news-griha1679371792.jpg)
हरियो तरकारी र फलफूलको मूल्य कति पुग्यो ? [सूचीसहित] बुधबार, वैशाख २७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

युरोपेली च्याम्पियन्स लिगमा मड्रिड र म्यानचेस्टर बराबरीमा बुधबार, वैशाख २७, २०८० रियल मड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।

ए डिभिजन लिगमा आज दुई खेल हुँदै बुधबार, वैशाख २७, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदै छन् ।

यौन दुर्व्यवहारको मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिन आदेश बुधबार, वैशाख २७, २०८० न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : खबरदारी सभा गरिँदै बुधबार, वैशाख २७, २०८०

टिकटकमा बढ्दै अपराध : धेरै युवती पीडित बुधबार, वैशाख २७, २०८० टिकटकमा ९० प्रतिशत व्यक्तिहरूले असामाजिक कृयाकलापहरू गरेको देखिएको छ । प्रहरीका अनुसार कुनै व्यक्तिले सञ्चार माध्यममा बोलेको भिडिओ काटेर टिकटकमा अनर्थ लाग्ने गीत र अडिओ राखेर पोष्ट गर्ने देखिएको छ ।

कुन तहका प्रअका लागि कति रकम बढाइयो ? बुधबार, वैशाख २७, २०८० पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रध्यानाध्यापकहरूकाे सेवा सुविधामा वृद्धि गरेको छ ।









