News Griha :: न्यूजगृह
सामान्य अङ्कले घट्यो नेप्से
सामान्य अङ्कले घट्यो नेप्से बुधबार दुई सय ६५ कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रु ५८ करोड ९१ लाखमा कारोबार भएको छ ।
निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन : मन्त्री श्रेष्ठ [भिडिओ]
निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन : मन्त्री श्रेष्ठ [भिडिओ] बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिवद्धता गृहमन्त्री श्रेष्ठले गरेका छन् । 
पेस्तोलसहित एक पक्राउ
पेस्तोलसहित एक पक्राउ
तीन शीर्ष नेताबीच भेटवार्ता
तीन शीर्ष नेताबीच भेटवार्ता भेटमा संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा सङ्क्रमणकालीन न्याय निरूपणसम्बन्धी विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाकारी दिए । 
चैतसम्म नौ खर्ब रेमिट्यान्स भित्रियो
चैतसम्म नौ खर्ब रेमिट्यान्स भित्रियो नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रु नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो ।
एमालेले गर्‍यो नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित सचिव रायमाझीलाई निलम्बन
एमालेले गर्‍यो नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित सचिव रायमाझीलाई निलम्बन एमाले महासचिव शंकर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरेको जानकारी दिएका छन् । 
नक्कली भुटानी शरणार्थी प्रकरण : तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध
नक्कली भुटानी शरणार्थी प्रकरण : तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध प्रहरी प्रधान कार्यालयले बुधबार एक विज्ञप्ति जारी गरी यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नसक्ने भएकाले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न, गराउन अनुरोध गरेको हो । 
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भेटघाट र बजारको हल्लाले प्रभावित नहोस् : गगन थापा
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भेटघाट र बजारको हल्लाले प्रभावित नहोस् : गगन थापा थापाले भने, ‘निर्दाेष कोही पनि नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछोडोस् । यो प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सक्छ । तपाईंको फिल्म हाउस फुल हुन्छ । नत्र हल खाली हुन्छ ।’ 
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र नौ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
संसद्मा जानकारी गराउन सरकारलाई सभामुखको ध्यानाकर्षण
संसद्मा जानकारी गराउन सरकारलाई सभामुखको ध्यानाकर्षण सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसद्मा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 
कांग्रेस नेताद्वय आरजु र मञ्जुविरुद्धको अनुसन्धान अन्तिम चरणमा, पक्राउको तयारी
कांग्रेस नेताद्वय आरजु र मञ्जुविरुद्धको अनुसन्धान अन्तिम चरणमा, पक्राउको तयारी पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेसँगै उनकी पत्नी मन्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र मञ्जुले ६ करोड बढी रकम लिएको आरोप लागेको छ । त्यसको अडिओसमेत सार्वजनिक भइसकेको छ ।
Weather Update