रास्वपा सांसद भन्छन्— नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको काम सह्रानीय बुधबार, वैशाख २७, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्मा जानकारी गराउन माग बुधबार, वैशाख २७, २०८०

भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त : सांसद चौधरी बुधबार, वैशाख २७, २०८०

अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री महत बुधबार, वैशाख २७, २०८० उनले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताएका हुन् ।

अर्घाखाँची आगलागी अपडेट : थप एकको मृत्यु बुधबार, वैशाख २७, २०८० भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको हो ।

राप्रपाले अवरोध गरेपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित बुधबार, वैशाख २७, २०८० राप्रपा सांसदले पटक-पटक समय माग्दा पनि सभामुखले समय नदिएर संसद्को नियमित कामकारबाही अघि बढाउन खोजेपछि राप्रपा सांसदहरूले अगाडि आएर नाराबाजी गरेका हुन् ।

मुगु हिमपहिरोः बाक्लो हिउँका कारण घटनास्थलसम्म पुग्नै सकेनन् सुरक्षाकर्मी बुधबार, वैशाख २७, २०८० सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापा खोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ । घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकिरहेको छैन ।

खाणका स्वकीय सचिव पक्राउ बुधबार, वैशाख २७, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।

शरणार्थी प्रकरण : कांग्रेस नेता कोइराला भन्छन्– जो दोषी देखिए पनि कारबाही हुनुपर्छ बुधबार, वैशाख २७, २०८० नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

पूर्वगृहमन्त्री खाणलाई टेकु लगियो, आजै अदालतमा उभ्याइने बुधबार, वैशाख २७, २०८०

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ बुधबार, वैशाख २७, २०८०

मगर भाषा पढाउँदै बाग्लुङको निसीखोला गाउँपालिका बुधबार, वैशाख २७, २०८० आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बाग्लुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागु गर्ने तयारी गरेको हो ।










