News Griha :: न्यूजगृह
प्रि–बजेटमा आज सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
प्रि–बजेटमा आज सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री बुधबार प्रि–बजेटमा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने भएका छन् ।गत आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म प्रि–बजेटमा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
कस्तो रहला आज मौसम ?
कस्तो रहला आज मौसम ? हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
सहकारी सुधार गर्न कार्यदल गठन
सहकारी सुधार गर्न कार्यदल गठन
अर्घाखाँचीमा आगो निभाउने क्रममा पाँच जना गम्भीर घाइते
अर्घाखाँचीमा आगो निभाउने क्रममा पाँच जना गम्भीर घाइते अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।
रुपन्देहीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु रुपन्देहीको रोहिणी गाउँपालिकामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
यस्तो छ तपाईंको राशि, अब कसरी अगाडि बढ्ने ?
यस्तो छ तपाईंको राशि, अब कसरी अगाडि बढ्ने ? २७ वैशाख २०८०, बुधबार ।  जेठ कृष्ण पञ्चमी तिथि । पञ्चाङ्ग  साध्य तैतल पूर्वाषाढा । तपाईंको राशिफल
मुगु हिमपहिरो : हिमपात र भौगोलिक कठिनाइले पुरिएकाको खोज उद्धार हुन सकेन
मुगु हिमपहिरो : हिमपात र भौगोलिक कठिनाइले पुरिएकाको खोज उद्धार हुन सकेन मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा २२ वैशाखमा हिउँ पहिरोमा पुरिएकाको खोज उद्धार हुन सकेको छैन । उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए ।
ए डिभिजन लिगमा संकटाले हरायो सातदोबाटोलाई
ए डिभिजन लिगमा संकटाले हरायो सातदोबाटोलाई शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
Weather Update