News Griha :: न्यूजगृह
प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ : मन्त्री शर्मा
प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ : मन्त्री शर्मा युनेस्काले गरेको सन् २०१६ देखि २०२१ सम्म पाँच वर्षको अवधिमा गरेको एक अध्ययनअनुसार ८५ प्रतिशत जनताले प्रेस स्वतन्त्रताका अवस्था खुम्चँदै गएको अभिव्यक्ति दिएका तथा त्यस अवधिमा चार सय ५५ जना पत्रकारले ज्यान गुमाउन परेको तथ्य तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड​​​​​​​
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड​​​​​​​ प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए । 
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा, गाडी भेटियो मान्छे भेटिएनन्
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा, गाडी भेटियो मान्छे भेटिएनन् प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवा आउने क्रममा उनी बाटोबाटै सम्पर्कविहीन बनेका थिए । आफै प्रहरीमा उपस्थित हुन्छु भनेर प्रहरीलाई खबर पठाएका उनी अहिलेसम्म फरार रहेका छन् । 
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच लाख राजस्व जम्मा भएको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट रु दुई करोड ८३ लाख र मकालु हिमालबाट रु एक करोड ३६ लाख सङ्कलन भएको छ ।
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक मङ्गलबार विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेयर  रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् । 
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।
बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव
बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । 
एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठक सुरु एमाले अध्यक्ष केपी शर्मा ओली तीन दलका शीर्ष नेताको बैठकमा व्यस्त भएका कारण बैठक ढिलो सुरु भएको हो ।
आर्थिक संकटबाट पार लगाउन उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : गोकर्ण विष्ट
आर्थिक संकटबाट पार लगाउन उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : गोकर्ण विष्ट राजस्व मिनाहा रोक्नका लागि महालेखा परीक्षकको कार्यालयले दिएको सुझाव पनि कार्यान्वयनमा ल्याउन सरकारलाई सांसद विष्टले सचेत गराए ।
मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छ : अर्थमन्त्री महत
मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छ : अर्थमन्त्री महत सरकारको तर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको उनको भनाइ छ । ‘हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ,’ उनले भने । 
चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड
चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ । अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो । 
Weather Update