खाणका स्वकीय सचिव पक्राउ

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।
प्रहरीले केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । सोही प्रकरणमा बुधबार बिहान खाण मैजुबहालस्थित निवासबाट पक्राउ परेका थिए ।
खाण नेपाली कांग्रेसका नेता हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १०:५३