News Griha :: न्यूजगृह
शीर्ष नेताको छलफललाई आशंका गरिरहनु पर्दैन : प्रधानमन्त्री दाहाल 
शीर्ष नेताको छलफललाई आशंका गरिरहनु पर्दैन : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् ।
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न नेकपा एसको माग
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न नेकपा एसको माग नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।
शरणार्थी प्रकरण : तीन शीर्ष नेताबीच के भयो कुराकानी ?
शरणार्थी प्रकरण : तीन शीर्ष नेताबीच के भयो कुराकानी ? तीन ठूला दलका शीर्ष नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनमा पूर्ण रूपमा सहयोग गर्ने जनाएका छन् ।
ए डिभिजनमा एपीएफसँग आर्मी पराजित
ए डिभिजनमा एपीएफसँग आर्मी पराजित शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले आर्मी फुटबल क्लबमाथि सहज जित निकालेको छ ।
पाकिस्तानको पञ्जाबमा पूर्वप्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एकहजार पक्राउ
पाकिस्तानको पञ्जाबमा पूर्वप्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एकहजार पक्राउ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । 
आरजु राणा पुगिन् साइबर ब्युरो 
आरजु राणा पुगिन् साइबर ब्युरो  कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ फेक रहेको दाबी गर्दै उनले उक्त अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् । 
पूर्वगृहमन्त्री खाणलाई चार दिनमा हिरासतमा राख्न अनुमति
पूर्वगृहमन्त्री खाणलाई चार दिनमा हिरासतमा राख्न अनुमति जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाण माथिको थप अनुसन्धान अघि बढाइनेछ । 
कांग्रेस युवा नेताहरूले गृहमन्त्रीलाई भने– हामी तपाईंको साथमा छौँ, पछाडि नहट्नुस्
कांग्रेस युवा नेताहरूले गृहमन्त्रीलाई भने– हामी तपाईंको साथमा छौँ, पछाडि नहट्नुस् गृहमन्त्री श्रेष्ठले जस्तोसुकै दबाब आएपनि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू पछाडि नहट्ने बताएका छन् । ‘बरु सरकार नै धरापमा परोस् वा सत्ता समीकरण नै बिथोलियोस् । तर, गृहमन्त्रीको हैसियतमा मैले र मेरा प्रधानमन्त्रीले यो प्रकरणका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी छाड्नेवाला छैनौँ,’ गृहमन्त्री श्रेष्ठले भने । 
शीर्ष नेताको बैठकमा गृहमन्त्रीलाई किन बोलाइयो ?
शीर्ष नेताको बैठकमा गृहमन्त्रीलाई किन बोलाइयो ? तीन ठूला दलका शीर्ष नेताहरूको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै श्रेष्ठ पनि बैठकमा सहभागी भएका हुन् । 
सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री दाहाल
सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री दाहाल उनले भने, ‘सामाजिक रूपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौँ ।’
Weather Update