News Griha :: न्यूजगृह
जसपा बैठकले के गर्‍यो निर्णय ? 
जसपा बैठकले के गर्‍यो निर्णय ?  जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट
अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् ।
नागरिकता विधेयकबारे विज्ञसँग राष्ट्रपतिको चरणबद्ध परामर्श
नागरिकता विधेयकबारे विज्ञसँग राष्ट्रपतिको चरणबद्ध परामर्श राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनदेखि नागरिकतासम्बन्धी विधेयकबारे सरोकारवाला विज्ञसँग चरणबद्धरुपमा परामर्श गरिरहेका छन् ।
पशुमा लम्की स्किन रोग देखिएपछि म्याग्दीका किसान चिन्तित
पशुमा लम्की स्किन रोग देखिएपछि म्याग्दीका किसान चिन्तित म्याग्दीमा गाईगोरुमा लम्की स्किन रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको लम्की स्किन म्याग्दीमा पनि भित्रिएको हो ।
 कोरोना सङ्क्रमण घट्यो
 कोरोना सङ्क्रमण घट्यो कोरोना भाइरसको सङ्क्रमण घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ५०५ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।
कांग्रेस पदाधिकारी बैठक : खाणलाई निलम्बन गर्न महामन्त्रीद्वयको दबाब
कांग्रेस पदाधिकारी बैठक : खाणलाई निलम्बन गर्न महामन्त्रीद्वयको दबाब नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
खाणलाई दरबारमार्गको प्रहरी कार्यालयमा राखिने
खाणलाई दरबारमार्गको प्रहरी कार्यालयमा राखिने नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा राखिने भएको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
पहिचानवादीको आन्दोलन चर्किरहँदा मुख्यमन्त्रीले भने– सहमतिमा ‘कोशी’ नाम राखिएको हो
पहिचानवादीको आन्दोलन चर्किरहँदा मुख्यमन्त्रीले भने– सहमतिमा ‘कोशी’ नाम राखिएको हो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् । 
मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत  प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ ।
अर्थमन्त्री भन्छन्— बजेट छर्ने दबाब छ
अर्थमन्त्री भन्छन्— बजेट छर्ने दबाब छ अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट छर्ने दबाब रहेको बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभाका सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले आफूलाई बजेट छर्ने दबाब रहेको बताएका छन् ।
सांसदहरूलाई अर्थमन्त्रीको जवाफ– सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन
सांसदहरूलाई अर्थमन्त्रीको जवाफ– सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभाका सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न नसक्ने बताएका हुन् ।
Weather Update