‘गठबन्धनको नाममा विकृत राजनीतिक अभ्यास’ बिहीबार, वैशाख २८, २०८०

नेपाल वायुसेवा निगमले दुई विमान खरिद गर्ने बिहीबार, वैशाख २८, २०८० प्रादेशिक रूपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्नसक्ने दुई जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने बिहीबार, वैशाख २८, २०८० कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।

तातोपानी नाका आंशिक निर्यातमा सीमित बिहीबार, वैशाख २८, २०८० चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका १८ वैशाखमा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्ण रूपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात खोलिएलगत्तै चीनको मागअनुरूप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् ।

एमाले अध्यक्ष ओलीले ४ जेठमा खोल्लान् ‘पैसा बुझ्ने’हरूको नाम ? बिहीबार, वैशाख २८, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणको तथ्य ४ जेठमा संसद्मा खोल्ने बताएका छन् ।

क्यान्टनमेन्ट काण्ड छानबिन गर्न अख्तियारले खुट्टा कमायो : अध्यक्ष ओली बिहीबार, वैशाख २८, २०८० ‘क्यान्टनमेन्टमा नभएका मानिसहरूका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन्,’ उनले भने, ‘राज्यको ढुकुटी रित्याएर अर्बौँ पैसा कुम्ल्याउन मिल्छ ?’

रातो मत्स्येन्द्रनाथको रथलाई ८ जेठमा लगनखेलबाट जावलाखेल लगिने बिहीबार, वैशाख २८, २०८० यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुङ्गमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प बिहीबार, वैशाख २८, २०८०

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आह्वान बिहीबार, वैशाख २८, २०८०

भ्रष्टाचारविरुद्ध सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनको प्रदर्शन बिहीबार, वैशाख २८, २०८० सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

दार्चुलाको हिमपहिरोमा बेपत्ता छिमी सोमो थापाको शव भेटियो बिहीबार, वैशाख २८, २०८०

सुनको मूल्य स्थिर, चाँदीको घट्यो बिहीबार, वैशाख २८, २०८०

एमाले केन्द्रीय कमिटी बैठक सुरु बिहीबार, वैशाख २८, २०८० बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएको विषयमा पनि बैठकमा छलफल हुनेछ ।









