News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई भेटे देउवाले, आधा घण्टा कुराकानी
प्रधानमन्त्रीलाई भेटे देउवाले, आधा घण्टा कुराकानी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेताबीच आधा घण्टा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
नयाँ श्रम गन्तव्यको खोजी गरिँदै
नयाँ श्रम गन्तव्यको खोजी गरिँदै वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ ।
शरणार्थी प्रकरण : गृहमन्त्री श्रेष्ठ भन्छन्– मलाई अहिलेसम्म शीर्ष नेताहरूको साथ छ
शरणार्थी प्रकरण : गृहमन्त्री श्रेष्ठ भन्छन्– मलाई अहिलेसम्म शीर्ष नेताहरूको साथ छ शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफूले दह्रो साथ र आड भरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।
युरोपियन च्याम्पियनसिपमा नेपालका कमल मगरले प्रतिस्पर्धा गर्ने
युरोपियन च्याम्पियनसिपमा नेपालका कमल मगरले प्रतिस्पर्धा गर्ने इङल्याण्डमा आयोजना हुने युरोपियन च्याम्पियनसिपमा नेपालका कमल मगरले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकमा के कस्ता प्रतिवेदन पेस गरियो ? 
एमाले केन्द्रीय कमिटी बैठकमा के कस्ता प्रतिवेदन पेस गरियो ?  नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ ।
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ  प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
गण्डकी प्रदेशमा मन्त्रालयको नयाँ कार्यविभाजन
गण्डकी प्रदेशमा मन्त्रालयको नयाँ कार्यविभाजन गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो ।
पशुमा महामारीका रूपमा फैलिँदै लम्पी स्किन 
पशुमा महामारीका रूपमा फैलिँदै लम्पी स्किन  हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
खाण निलम्बनबारे निष्कर्षमा पुग्न सकेन कांग्रेस
खाण निलम्बनबारे निष्कर्षमा पुग्न सकेन कांग्रेस नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रूपमा सहयोग गर्ने जनाएको छ । कांग्रेसले खाणलाई निलम्बन गर्ने विषयमा भने निर्णय गरेको छैन ।
Weather Update