News Griha :: न्यूजगृह
‘आर्थिक परिसूचकहरू सकारात्मक’
‘आर्थिक परिसूचकहरू सकारात्मक’ नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र समस्या र चुनौतीकाबीच पनि आर्थिक परिसूचकहरू सकारात्मक देखिएको बताएको छ ।
ए डिभिजन लिग : जावलाखेल पुनः शीर्ष स्थानमा
ए डिभिजन लिग : जावलाखेल पुनः शीर्ष स्थानमा शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब पुनः शीर्ष स्थानमा उक्लिएको छ । 
शरणार्थी प्रकरण : नेसपाको धारणा के हो ?
शरणार्थी प्रकरण : नेसपाको धारणा के हो ? नेपाल समाजवादी पार्टी (नेसपा) ले आफ्नै देशका नागरिकलाई अनारिक बनाएर विदेशमा मानव तस्करी गर्न राज्यकै उच्च तहका पदाधिकारीले राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध रहेको बताएको छ ।
कृषि मन्त्रालय विघटन गरौँ : रमेशजंग रायमाझी
कृषि मन्त्रालय विघटन गरौँ : रमेशजंग रायमाझी बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ८५ प्रतिशत तकारी बाहिरबाट आयात गर्नुपर्ने र खाद्यान्न पनि ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने स्थिति राखिराख्ने हो भने कृषि मन्त्रालयको आवश्यकता नरहेको जिकिर गरे।  
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई आयोगको निर्देशन
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई आयोगको निर्देशन राजनीतिक दलले आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गर्न र सार्वजनिक गरेको सात दिनभित्र आयोगलाई सोको जानकारी गराउन निर्देशन दिएको हो । 
विद्यार्थी नेताहरू भन्छन्– सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छ
विद्यार्थी नेताहरू भन्छन्– सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छ नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरूले चेतावनी दिएका छन् ।
कृषिप्रधान देश नेपालको कृषि ऐन नै छैन : कृषिमन्त्री भुसाल
कृषिप्रधान देश नेपालको कृषि ऐन नै छैन : कृषिमन्त्री भुसाल ‘भन्न त हामीले कृषिप्रधान देश भन्छौँ । कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड भन्छौँ तर, कृषि ऐन नै छैन, त्यो बनाउनुपर्छ भनेर छिटोभन्दा छिटो बनाऊँ भनेर मन्त्रालयबाट अघि बढाइरहेका छौँ । अघि बढ्दैछ, मस्यौदाको क्रममा छ, त्यसलाई ल्याउन सकेमात्रै पनि कतिपय कुराहरू स्पष्ट हुन्छन्,’ उनले भने । 
नेप्सेमा झिनो अङ्कको गिरावट
नेप्सेमा झिनो अङ्कको गिरावट
शरणार्थी प्रकरणको सबै नेक्ससलाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको सबै नेक्ससलाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।
मधेस प्रदेश सरकारको नेतृत्वमा लोसपाले दाबी गर्छ : महन्थ ठाकुर
मधेस प्रदेश सरकारको नेतृत्वमा लोसपाले दाबी गर्छ : महन्थ ठाकुर ‘यो पहिलेनै सहमति भइसकेको छ, उपचुनावबाट मधेसमा मात्रै हैन कि अन्य प्रदेशमा पनि फेरबदल भइरहेको छ, यहाँको बाँकी छ,’ उनले थपे, ‘नेतृत्वमा लोसपाले दाबी किन नगर्ने ? गर्छ ।’ 
विज्ञापन बोर्डविरुद्ध आन आन्दोलनमा
विज्ञापन बोर्डविरुद्ध आन आन्दोलनमा बिहीबार काठमाडौंको बबरमहलमा नेपाल विज्ञापन बोर्डको भवन अगाडि आनका पदाधिकारीहरूले धर्ना दिएका छन् । 
Weather Update