होटलमा ग्राहकको छुरा हानेर हत्या बिहीबार, वैशाख २८, २०८०

आँटिला प्रहरी महानिरीक्षक, संगठनको धूमिल छवि सुधार्ने संकेत बिहीबार, वैशाख २८, २०८० कुँवरले धूमिल प्रहरी संगठनको छवि सुधार्ने संकेत गरेका छन् । सत्य सेवा सुरक्षणम्को टोपी शिरमा लगाएका आईजीपी कुँवर निस्वार्थ भावले संगठनको नेतृत्व गरिरहेको भान आम नागरिकमा परिसकेको छ । उनले आफ्नो बाँकी कार्यकालमा यो साख जोगाउँदै प्रहरी सङ्गठनमा लागेको दाग पक्कै मेटाउनेछन् ।

दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु बिहीबार, वैशाख २८, २०८० बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।

प्रदर्शनमा आउन १४ शिक्षक र कर्मचारी संघसंगठनको अपिल बिहीबार, वैशाख २८, २०८० सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीसँग सम्बन्धित १४ वटा संघसंगठनले भोलि शुक्रबार (२९ वैशाख) काठमाडौंको माइतीघर मण्डलामा हुने बृहत् विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

बृहत् प्रदर्शनका लागि शिक्षक र विद्यालय कर्मचारी काठमाडौं आउन सुरु बिहीबार, वैशाख २८, २०८० नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार (२९ वैशाख) हुने बृहत् प्रदर्शनका लागि विभिन्न जिल्लाबाट शिक्षक, विद्यालय कर्मचारी, इसीडी शिक्षक राजधानी काठमाडौं आउन सुरु गरेका छन् ।

खाणसँग बयान लिने तयारी बिहीबार, वैशाख २८, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता बालकृष्ण खाणसँग सरकारी वकिलको कार्यालयले बयान लिने तयारी गरेको छ ।

आइएफआरसीको महासचिवमा पुनः चापागाईं बिहीबार, वैशाख २८, २०८० रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् । सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

बाजुरामा फेरि भूकम्प बिहीबार, वैशाख २८, २०८० बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

शिक्षक आन्दोलन : विद्यालय कर्मचारी, ईसीडी शिक्षक र शिक्षकलाई बिदा दिन पालिका प्रमुख र प्रअहरूलाई यादवको आग्रह बिहीबार, वैशाख २८, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले ७५३ वटै स्थानीय तह प्रमुख तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई आन्दोलनको वातावरणलाई सहयाेग गरेर सहज बनाइदिन अनुरोध गरेका छन् ।
![बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची] बिहीबार, वैशाख २८, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

कस्तो रहला आज मौसम ? बिहीबार, वैशाख २८, २०८० हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।

एमाले केन्द्रीय कमिटी बैठक आजबाट बिहीबार, वैशाख २८, २०८० नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबारबाट सुरु हुँदै छ । एमालेका अनुसार केन्द्रीय कमिटी बैठक बिहीबारदेखि ३ जेठसम्म चल्नेछ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकका एजेन्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ । बैठकमा ‘मिसन ग्रासरुट’अभियानको समीक्षा गर्ने तयारी छ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणको विषयमा छलफल हुने बिहीबार, वैशाख २८, २०८० नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।









