News Griha :: न्यूजगृह
गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम
गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम नेकपा माओवादी केन्द्रले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएकी छन् । 
कांग्रेस नेता बस्नेतको निधन
कांग्रेस नेता बस्नेतको निधन १ मङ्सिर २००२ मा सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटकपटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए । उनी अविवाहित थिए । 
चलचित्र ‘हल्कारा’ प्रदर्शनमा
चलचित्र ‘हल्कारा’ प्रदर्शनमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको छ । 
खेल पूर्वाधारका लागि राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता
खेल पूर्वाधारका लागि राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने अभियानलाई मूर्त रूप दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता भएको छ । 
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘बराह ताल’
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘बराह ताल’ बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ । तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ । गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ ।
अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो दक्षिण कोरियामा हुने
अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो दक्षिण कोरियामा हुने  इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पिनयसिप (आईओएफटिसी) को १४औं संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।
सन्तानेश्वर महादेव मन्दिर
सन्तानेश्वर महादेव मन्दिर
युईएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा रोमा विजयी
युईएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा रोमा विजयी  युईएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा इटालियन क्लब रोमाले जित निकालेको छ ।
परराष्ट्रमन्त्री साउद बंगलादेश जाँदै  
परराष्ट्रमन्त्री साउद बंगलादेश जाँदै   परराष्ट्रमन्त्री एनपी साउद बंगलादेशको राजधानी ढाकामा हुने छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन त्यसतर्फ जाने भएका छन् ।
रोल्पामा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, सात घाइते
रोल्पामा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, सात घाइते रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका खेमराज रोका रहेका छन् । 
Weather Update