बजेटमा निजी क्षेत्रको चाहना के हो ? शुक्रबार, वैशाख २९, २०८०

लागुऔषध र भरुवा बन्दुकसहित ६ पक्राउ शुक्रबार, वैशाख २९, २०८० जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।

दिनभरिका खबर, न्यूजगृह समाचार शुक्रबार, वैशाख २९, २०८०

उत्पादनमुखी बजेट ल्याउन चेम्बरको सुझाव शुक्रबार, वैशाख २९, २०८० नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी बजेट वितरणमुखी नभईउत्पादनमुखी ल्याउन अर्थमन्त्री डा.प्रकाशशरण महतलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्रीलाई भेटेर रविले भने– तीन दलको मात्रै बैठक नबस्नुहोस्, हामी पनि छौं शुक्रबार, वैशाख २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेजस्तो भएन : अर्थमन्त्री शुक्रबार, वैशाख २९, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् ।

‘नयाँ शिक्षा ऐनबारे काम भइरहेको छ’ शुक्रबार, वैशाख २९, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनमा सबैको चासो र चिन्ता भएका कारण सरकारले सोसम्बन्धी काम अगाडि बढाइरहेको बताएका छन् ।

ए डिभिजन लिगमा कुन क्लबको कस्तो प्रदर्शन ? शुक्रबार, वैशाख २९, २०८० शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब रेलिगेसन जोनबाट बाहिरिन सफल भएको छ ।
भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन शुक्रबार, वैशाख २९, २०८० नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार नियन्त्रणका लागि अघि बढ्न खबरदारी गर्दै माओवादी सम्बद्ध जनवर्गीय संगठनहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
![ईसीडी शिक्षक, विद्यालय कर्मचारीसहित शिक्षक महासंघ आन्दोलनमा [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/teachers-aandolan-karmachari1683893248.jpg)
ईसीडी शिक्षक, विद्यालय कर्मचारीसहित शिक्षक महासंघ आन्दोलनमा [फोटो फिचर] शुक्रबार, वैशाख २९, २०८० सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) सहित नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउनुपर्नेलगायतका माग राख्दै शुक्रबार माइतीघर मण्डलामा बृहत् विरोध सभा गरेको छ ।

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिइने शुक्रबार, वैशाख २९, २०८० सरकारले जेठ २०७८ यता परेका भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने भएको छ ।

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, वैशाख २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।

२०८४ सालको चुनावमा एमाले एउटै लय, ताल र बुझाईका साथ परिचालित हुने शुक्रबार, वैशाख २९, २०८० शुक्रवार पार्टी कार्यालयमा भएको एमालेको पाँचौं पूर्ण बैठकपछि रिजालले एमालेलाई आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित गर्न सिङ्गो केन्द्रीय कमिटी नै लाग्ने बताए ।









