नेताहरूले देश बेचिसकेँ, नेपालमा चाँडै अमेरिकी सेना आउँदैछः दुर्गा प्रसाईं शनिबार, वैशाख ३०, २०८०

मोरङमा हाइटेन्सन लाइनको पोलमा चढे युवक शनिबार, वैशाख ३०, २०८० बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी शनिबार बिहान ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा बसिरहेका छन्।

काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा शनिबार, वैशाख ३०, २०८० शनिबार बिहान सामाजिक सञ्जालबाट मेयर साहले यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्– ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’
सङ्कटा मन्दिरमा भक्तजन शनिबार, वैशाख ३०, २०८०

ट्राफिक प्रहरीको लापसे चेकिङ : ७ जना नियन्त्रणमा शनिबार, वैशाख ३०, २०८० उनीहरूलाई प्रहरी वृत्त जगातीमा राखिएको छ । ट्राफिक प्रहरीले शुक्रबार २० वटा सवारीका चालकमा लापसे जाँच गरेको थियो । जसमध्ये ७ जनाले लागूपदार्थ सेवन गरी सवारी चलाएको पाइएको हो ।
रविको लामिछानेको दाबी— शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास हुँदैछ शनिबार, वैशाख ३०, २०८० शनिबार भक्तपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले तीन ठूला दलका शीर्ष नेताले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोल्न लागि परेको दाबी गरे ।

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कडा सजाय दिनुपर्छ : नेता कोइराला शनिबार, वैशाख ३०, २०८० नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरीको हिरासतमा रहेका बेला कांग्रेस नेता कोइरालाले त्यसमा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने कुरा दोहोर्याएका हुन्।

एमाले स्थायी कमिटी बैठक जारी, केन्द्रीय कमिटी बैठक पनि बस्दै शनिबार, वैशाख ३०, २०८० स्थाई कमिटीले राखेको प्रदेशगत कार्ययोजनालाई वार्षिक कार्ययोजनामा समावेश गर्न केन्द्रीय कमिटीमा प्रस्तुत गरि पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले जवाफ दिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

जेठदेखि मेलम्चीको पानी वितरण रोकिने शनिबार, वैशाख ३०, २०८० हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

सूर्योदय शनिबार, वैशाख ३०, २०८०

सूर्यकुमार चम्किँदा मुम्बई २७ रनले विजयी शनिबार, वैशाख ३०, २०८० शुक्रबार राति भएको खेलमा सूर्यकुमार यादव चम्किँदा मुम्बईले गत सिजनको च्याम्पियन गुजरातलाई २७ रनले पराजित गरेको छ ।

मेष राशि हुनेलाई प्रशस्त लाभ, अन्यको के होला ? शनिबार, वैशाख ३०, २०८० ३० वैशाख २०८०, शनिबार । जेठ कृष्ण अष्टमी तिथि । पञ्चाङ्ग ब्रह्म कौलव धनिष्ठा रहेको छ । आजको दिन तपाईंको राशिफल यस्तो छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर शनिबार, वैशाख ३०, २०८० जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ४२ पैसा र बिक्री दर १६५ रुपैयाँ १७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ ।









