News Griha :: न्यूजगृह
काली नदीको मुहानबारे फेरि महत्वका साथ स्मरण गरौँ : पूर्वराष्ट्रपति भण्डारी
काली नदीको मुहानबारे फेरि महत्वका साथ स्मरण गरौँ : पूर्वराष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भूभागको विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा फेरि महत्वका साथ स्मरण गर्नुपर्ने बताएकी छन् । 
दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन : डा. गोविन्द केसी
दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन : डा. गोविन्द केसी ‘देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ,’ उनले भने, ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ ।’ 
जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : सभापति लामिछाने
जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । 
युवकको नदीमा डुबेर मृत्यु
युवकको नदीमा डुबेर मृत्यु
भारतका बौद्ध धर्मगुरु रिन्पोछे नेपाल भ्रमणमा
भारतका बौद्ध धर्मगुरु रिन्पोछे नेपाल भ्रमणमा उनी बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुन् । रिन्पोछे नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार नेपाल भ्रमणमा आएका हुन् ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, ९ महिनामा छ लाखले लिए श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, ९ महिनामा छ लाखले लिए श्रम स्वीकृति गत साउनयता पाँच लाख ४८ हजार ६६४ पुरूष र ५३ हजार ४८९ महिला गरी कुल ६ लाख दुई हजार १५३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। यो नयाँ श्रम स्वीकृति र पुनः श्रमस्वीकृतिलिनेको संख्या हो। 
पशुपतिको सबै भौतिक सम्पत्तिको लेखाजोखा गर्ने मन्त्री किरातीको घोषणा 
पशुपतिको सबै भौतिक सम्पत्तिको लेखाजोखा गर्ने मन्त्री किरातीको घोषणा  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रको सबै भौतिक तथा चल अचल सम्पत्तिको लेखाजोखा गर्ने घोषणा गरेका छन् । 
भ्रष्टलाई रास्वपामा स्थान छैन : रवि लामिछाने 
भ्रष्टलाई रास्वपामा स्थान छैन : रवि लामिछाने  माइतीघरमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जनाउन पुगेका उनले आफ्नो पार्टीले भ्रष्टहरूलाई कुनैपनि स्थान नदिने र अन्य पार्टी पनि सोही नीति लिएमा भ्रष्टाचार निर्मूल हुने दाबी गरे । 
गुडिरहेका बसमा आगलागी
गुडिरहेका बसमा आगलागी उनका अनुसार बसमा रहेका सबै यात्रु सकुशल छन् । बसमा ३३ जना यात्रु थिए । दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।
सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा
सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा कोइरालाले भने, 'सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ । त्यसैले प्रत्येक शनिबार बाघलाई ‘फास्टिङ’मा राख्ने गरेका छौँ । उनीहरुले पानी मात्र पिउँछन् ।'
Weather Update