आइतबार विदेशी मुद्राको विनिमय दरको अवस्था आइतबार, वैशाख ३१, २०८०

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना आइतबार, वैशाख ३१, २०८० हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

वैशाख अन्तिम दिन तपाईंको राशिफल आइतबार, वैशाख ३१, २०८० ३१ वैशाख २०८०, आइतबार । जेठ कृष्ण दशमी । पञ्चाङ्ग एन्द्र वणिज शतभिषा । तपाईंको राशि

एमालेले कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने शनिबार, वैशाख ३०, २०८०

आर्थिक रूपमा कमजोरलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत शनिबार, वैशाख ३०, २०८०

कर्णाली करिडोर एक हप्ता बन्द हुने शनिबार, वैशाख ३०, २०८० कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।

भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी शनिबार, वैशाख ३०, २०८० लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

उपसभामुख राना सिङ्गापुर जाँदै शनिबार, वैशाख ३०, २०८० अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी विश्व व्यापार संगठन र एस. राजारत्नम स्कुल अफ इन्टरनेशनल स्टडिजले संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा भाग लिन उनी सिङ्गापुर जान लागेकी हुन् ।

प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिको रक्षा हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ शनिबार, वैशाख ३०, २०८० उनले भने, ‘राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाह छ । जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन् । यसलाई आत्मसात गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ ।’

सङ्घीय निजामती सेवा ऐन सार्वजनिक गर्न आग्रह शनिबार, वैशाख ३०, २०८० नेपाल निजामती कर्मचारी सङ्गठनले अबिलम्ब सङ्घीय निजामती सेवा ऐन सार्वजनिक गर्न आग्रह गरेको छ । यथास्थितिमा ऐन जारी नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उक्त सङ्गठनले चेतावनी दिएको छ ।

प्रभावकारी बन्दै कृषि बीमा शनिबार, वैशाख ३०, २०८० कृषि बीमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ । कृषि तथा पशुपन्छी विकासका लागि सञ्चालित बीमा कार्यक्रमबाट लाखौँको बीमालेख जारी भइ कृषक लाभान्वित भएको पाइएको हो । कृषक लाभान्वित भएसँगै कार्यक्रमको प्रभावकारिता विस्तार हुँदै गएको देखिएको छ ।

सरकार भ्रष्टाचारको जालो तोड्न लागिपरेको छ : मन्त्री गुरुङ शनिबार, वैशाख ३०, २०८० उनले भने, ‘सरकार आफ्नो काममा दृढ छ । जनताको पक्षमा काम गर्न सरकार बनेको हो ।’ सरकारलाई नेताको घरको रुवाबासीभन्दा जनताको घरको रुवाबासीले पिरोल्ने गरेको उनको भनाइ छ ।










