धरहरा परिसरमा पुनःनिर्माणको काम गरिँदै आइतबार, वैशाख ३१, २०८०

भ्रष्टाचारीलाई सिधै कारबाही गर्नुपर्छ, आन्दोलन गरेर हुँदैन : बालेन साह आइतबार, वैशाख ३१, २०८० काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले भ्रष्टाचारविरुद्ध नागरिकले गरेको खबरदारीले मात्रै कारबाही हुनेमा आशंका व्यक्त गरेका छन् ।

मौसम विभागले भन्यो– नेपालमा ‘मोखा’ चक्रवातको प्रभाव छैन आइतबार, वैशाख ३१, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा प्रभाव नरहने जनाएको छ ।

माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान आइतबार, वैशाख ३१, २०८० शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान गरेको छ ।

विद्यालय कर्मचारीले गराए माग पूरा गराउन पहल गरिदिन सांसद यादवको ध्यानाकर्षण आइतबार, वैशाख ३१, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले जनता समाजवादी पार्टी (जसपा) नेतृ तथा सांसद रेखा यादवलाई विद्यालय कर्मचारीका माग पूरा गराउनका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेको छ ।

चितवनका विपन्न समुदायले पाए रेडिओ आइतबार, वैशाख ३१, २०८० सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडिओ वितरण गरेको छ ।

कुन तरकारी र फलफूलको मूल्य कति ? आइतबार, वैशाख ३१, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

ए डिभिजन लिगमा दुई खेल हुँदै आइतबार, वैशाख ३१, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदै छन् ।

हामीले संघीय शिक्षा ऐन तयार पारिसकेका छौँ : शिक्षा मन्त्रालय आइतबार, वैशाख ३१, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन चाँडै संसद्बाट पारित गर्ने वचन दिएको बताएका छन् ।

वैदेशिक रोजगारी छाडेर बाख्रापालन आइतबार, वैशाख ३१, २०८० स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उनले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताए ।

पीएसजी उपाधि नजिक आइतबार, वैशाख ३१, २०८० पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा जित दर्ता गर्दै उपाधिको नजिक पुगेको छ ।

आइतबार बालबालिकालाई खोप लगाइँदै आइतबार, वैशाख ३१, २०८० खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइँदैछ ।

विद्यालय कर्मचारीका माग पूरा गराउन सबैको पहल अपरिहार्य आइतबार, वैशाख ३१, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विद्यालय कर्मचारीले उठाएका माग पूरा गराउन सबै तह र तप्काको भूमिका अपरिहार्य भएको बताएको छ ।









