News Griha :: न्यूजगृह
मुक्त हलिया, कमैया, कमलरी, हरवाचरवाले मागे बजेट
मुक्त हलिया, कमैया, कमलरी, हरवाचरवाले मागे बजेट आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको प्रतिनिधि टोलीले आगामी आर्थिक वर्षको बजेटमा पुनःस्थापनाका लागि बजेट विनियोजन गर्न माग गरेको हो । 
संसदीय गतिविधि हेर्न नेम्वाङ, पाण्डे र लेखकलाई जिम्मेवारी
संसदीय गतिविधि हेर्न नेम्वाङ, पाण्डे र लेखकलाई जिम्मेवारी आइतबार बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले नेकपा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई जिम्मेवारी तोेकेको हो ।
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका  सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।
रक्सी खाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
रक्सी खाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ निङमालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । निङमा दम्पती टोखा नगरपालिका– ८ मा डेरा गरी बस्थे  । प्रहरीका अनुसार उनीहरू मादक पदार्थ सेवन गरिरहेका थिए ।
नेविसंघको प्रश्न– के माया लाग्छ र भ्रष्ट नेताको ?
नेविसंघको प्रश्न– के माया लाग्छ र भ्रष्ट नेताको ? नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरूले नेविसंघको झण्डासहित प्रतीकात्मक रूपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक लगाएर प्रदर्शन गरेका थिए । 
प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा के कुरा भयो ?
प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा के कुरा भयो ? प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ ।
वन डढेलो र आगलागीका घटना बढ्दै
वन डढेलो र आगलागीका घटना बढ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् ।
कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी अनुसन्धानको क्रममा शेर्पाविरुद्ध प्रमाण जुटेपछि प्रहरीले उनलाई पक्राउ गर्नका लागि अदालतबाट अनुमति पाएको हो ।शेर्पा दोस्रो संविधान सभाका सदस्य हुन् । 
अझै पक्राउ परेनन् टोपबहादुर, अनुसन्धानमा खुट्टा नकमाउन सरकारमाथि चौतर्फी दबाब
अझै पक्राउ परेनन् टोपबहादुर, अनुसन्धानमा खुट्टा नकमाउन सरकारमाथि चौतर्फी दबाब रायमाझीको खोजीको लागि प्रहरीको विशेष टोली परिचालन भइसकेको छ । नेपालमा मात्रै नभएर रायमाझीको भारतमा समेत प्रहरी टोलीले खोजी गरिरहेको छ । रायमाझीको बचाउमा उत्रेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः अनुसन्धान प्रक्रियामा असहयोग गरेको बहानामा सचिव पदबाट निलम्बन गरेका हुन् । 
प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटघाट
प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटघाट प्रमुख तीन दलका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ । छलफलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी रहेका छन् ।
सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन
सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ ।
सगरमाथाको चुचुरोमा पुगे दुई आरोही 
सगरमाथाको चुचुरोमा पुगे दुई आरोही  दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
Weather Update