News Griha :: न्यूजगृह
जेठमा तपाईंलाई के हुन्छ, राशिफल हेर्नुहोस् 
जेठमा तपाईंलाई के हुन्छ, राशिफल हेर्नुहोस्  आज १ जेठ २०८०, सोमबार ।  जेठ कृष्ण एकादशी तिथि । पञ्चाङ्ग ।  विषकुम्भ बव पूर्वभाद्र । अपरा एकादशी व्रत । वृष संक्रान्ति । अन्तर्राष्ट्रिय परिवार दिवस । 
युवक हत्या घटनामा चार पक्राउ, कुकुरबाट अनुसन्धान
युवक हत्या घटनामा चार पक्राउ, कुकुरबाट अनुसन्धान सप्तरीको रुपनी गाउँपालिका–१ मा आइतबार भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
यार्सा सङ्कलनका लागि असारसम्म विद्यालय बन्द
यार्सा सङ्कलनका लागि असारसम्म विद्यालय बन्द बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय सोमबार (१ जेठ) देखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ ।
रायमाझीलाई ल्याइयो काठमाडौं प्रहरी परिसरमा 
रायमाझीलाई ल्याइयो काठमाडौं प्रहरी परिसरमा  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसरमा ल्याइएको छ ।
विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी
विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ ।
कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश
कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ ।
टोपबहादुर रायमाझी पक्राउ
टोपबहादुर रायमाझी पक्राउ
परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बङ्गलादेशको राजधानी ढाकामा उनीहरुबीच आइतबार भेटवार्ता भएको हो । 
‘नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बनाउन सक्छौँ’
‘नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बनाउन सक्छौँ’ उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताएका छन् ।
महोत्तरीबाट हतियारसहित भारतीय युवक पक्राउ
महोत्तरीबाट हतियारसहित भारतीय युवक पक्राउ महोत्तरी प्रहरीले आइतबार जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
यी चलचित्र परे नेफ्टा फिल्म अवार्डको पाँचौ नोमिनेशनमा 
यी चलचित्र परे नेफ्टा फिल्म अवार्डको पाँचौ नोमिनेशनमा  नेफ्टा फिल्म अवार्डको नोमिनेशनमा उत्कृष्ट ५ वटा चलचित्र पर्न सफल भएको छ  । 
Weather Update