News Griha :: न्यूजगृह
पशु चौपायामा लम्पी स्किन रोग, किसान चिन्तित

दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिएको लम्पी स्किन रोग । पशुमा उक्त रोग बढ्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् । तस्बिर : गणेश सिंह धामी/रासस

lamki skin1684075153.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २०:२२
Weather Update