News Griha :: न्यूजगृह
टोपबहादुर रायमाझीलाई अदालतमा पेस गरिँदै
टोपबहादुर रायमाझीलाई अदालतमा पेस गरिँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ काठमाडौंकाे बुढानीलकण्ठबाट पक्राउ परेका नेकपा एमाले नेता, पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा पेस गरिँदै छ ।
कलैयाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३१ घाइते
कलैयाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३१ घाइते पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
तरकारी किन्नुअघि मूल्य थाहा पाउनुहोस्
तरकारी किन्नुअघि मूल्य थाहा पाउनुहोस् कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगारीका पीडितले पाए क्षतिपूर्ति
वैदेशिक रोजगारीका पीडितले पाए क्षतिपूर्ति सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् ।
बार्सिलोनालाई ला लिगाको उपाधि 
बार्सिलोनालाई ला लिगाको उपाधि  स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ ।
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
शर्माद्वारा विद्यालय कर्मचारीको दरबन्दी, पेन्सन र तलबबारे सरकारको ध्यानाकर्षण
शर्माद्वारा विद्यालय कर्मचारीको दरबन्दी, पेन्सन र तलबबारे सरकारको ध्यानाकर्षण नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य (सांसद) विश्वप्रकाश शर्माले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलब वृद्धि गर्न शिक्षामन्त्रीलाई सुझाव दिएका छन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   प्रतिनिधि सभाको बैठक सोमबार बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आगामी वर्षको कार्यक्रम पेस गर्न विभागीय प्रमुखलाई कामपाको निर्देशन
आगामी वर्षको कार्यक्रम पेस गर्न विभागीय प्रमुखलाई कामपाको निर्देशन काठमडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर १० जेठभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ ।
सोमबारको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
सोमबारको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मलेसियासँग खेल्ने नेपाली टोलीको घोषणा
मलेसियासँग खेल्ने नेपाली टोलीको घोषणा मलेसियासँगको टी—२० सिरिजका लागि नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रारम्भिक घोषणा भएको छ ।
Weather Update