एमडीएमएस प्रणाली लागु, अब के हुन्छ ? सोमबार, जेठ १, २०८०

२ सयले बढ्यो सुनको मूल्य सोमबार, जेठ १, २०८० आइतबार सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार २ सयले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बयानका लागि बालकृष्ण खाणलाई लगियो सरकारी वकिल कार्यालय सोमबार, जेठ १, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाणलाई बयान गराउन प्रहरीले केहीबेरअघि सरकारी वकिल कार्यालयमा लगेको हो।

लेदोमा पुरिएका गाडी निकालिँदै सोमबार, जेठ १, २०८० आइतबार रातिको वर्षापछि आएको बाढीले बीपी राजमार्ग अन्तर्रगत काभ्रे रोशी गाउँपालिकाको कालढुंगामा चारवटा गाडी पुरेको छ ।

नेकपा एमाले निकट युवा–विद्यार्थी सङ्गठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै सोमबार, जेठ १, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा भीभीआईपीहरू पक्राउ परिरहेको बेला एमाले निकट युवा र विद्यार्थी सङ्गठनहरूले ‘दोषी नछुटुन्, निर्दोष नफसून्’ भन्ने नाराका साथ विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता सोमबार, जेठ १, २०८० बालुवाटारमा सोमबार भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

२ साता मेलम्चीको पानी वितरण नहुने सोमबार, जेठ १, २०८० हेलम्बु– १ स्थित आयोजनाको मुहान तथा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले सोमबारबाट दुई हप्ताका लागि पानी वितरण बन्द भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

तनहुँमा बस दुर्घटना हुँदा २७ घाइते सोमबार, जेठ १, २०८०

धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी सोमबार, जेठ १, २०८०

तीन अन्तर्राष्ट्रिय खेलाडीलाई योगदानको उच्च कदर गर्दै सम्मान सोमबार, जेठ १, २०८० नेपाली महिला र पुरुष तीन जना अन्तर्राष्ट्रिय खेलाडीलाई योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक समितिमा पठाइँदै सोमबार, जेठ १, २०८० भ्रष्टाचार निवारणसम्बन्धी संशोधन विधेयकलाई संसद्ले दफाबार छलफलका लागि समितिमा पठाउने भएको छ ।

ढोरपाटनमा सकियो शिकार याम सोमबार, जेठ १, २०८० ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार याम सकिएको छ । शिकारीले नाउर र झारलको शिकार गरेर फर्किएसँगै शिकार याम अन्त्य भएको हो ।

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु सोमबार, जेठ १, २०८० नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।









