News Griha :: न्यूजगृह
धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी

साल्पासिलिछो  गाउँपालिका (भोजपुर) मा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी  । यो पोखरी समुद्री सतहबाट तीन हजार ४१४ मिटर उचाइमा रहेको छ  । यहाँ वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको  छ ।

तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:४९
Weather Update