कामपाले सुरु गर्यो अनलाइनबाट नक्सा स्वीकृति प्रक्रिया सोमबार, जेठ १, २०८०
1682939958.jpg)
‘विद्यार्थी नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्छ’ सोमबार, जेठ १, २०८० नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताएका छन् ।

लामो समय सत्तामा रहेर उपलब्धि दिन नसक्दा जनताले विकल्प खोजे : पूर्वप्रधानमन्त्री डा.भट्टराई सोमबार, जेठ १, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयानुकूल जनताका एजेन्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन् । सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले सो कुरा बताएका हुन् ।

शरणार्थी प्रकरणका संदिग्धहरूको राहदानी जफत गर्न माग सोमबार, जेठ १, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणका संदिग्धहरूको राहदानी जफत गर्न माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले उक्त प्रकरण संगठित ठगी र राज्यविरूद्ध अपराध भएको बताएको छ ।
ए डिभिजन लिगमा खुमलटारमाथि मछिन्द्रको सहज जित सोमबार, जेठ १, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।

संसदीय समितिकाे बैठक मंगलबार बिहान सोमबार, जेठ १, २०८० प्रतिनिधि सभा गठन भएको छ महिनापछि अर्थात मंगलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ ।

बाग्मती प्रदेश सभाको बैठक आह्वान सोमबार, जेठ १, २०८० बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सभाको १२औं अधिवेशन बैठक ९ जेठ अपराह्न १ बजे बस्ने गरी सोमबार आह्वान गरेका छन् ।

रायमाझीको बयान जारी सोमबार, जेठ १, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका टोपबहादुर रायमाझीको बयान जारी छ ।

कस्तो रह्यो सोमबार शेयर बजार ? सोमबार, जेठ १, २०८० सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : चित्रबहादुर केसी सोमबार, जेठ १, २०८० सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताएका छन् ।

नियमावली संशोधन मस्यौदा समिति गठन सोमबार, जेठ १, २०८० संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ ।

४० लाख थान अवैध मोबाइल चलाउँछन् नेपाली सोमबार, जेठ १, २०८० भन्सार विभागका अनुसार हाल नेपालमा ४० लाखको हाराहारीमा अवैध बाटोबाट आएका मोबाइल प्रयोगकर्ताहरुले चलाइरहेका छन् । हाल सरकारले विदेशमा कार्यरत कामदारको सन्दर्भमा आफूले प्रयोग गर्ने बाहेक थप एउटा मोबाइल नेपाल ल्याउन पाउने नियम बनाएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थी र कामदारको हितमा बनेको यही कानुनी छिद्रलाई उपयोग गरेर तस्करहरूले...
1683726652.jpg)
रायमाझी पक्राउ परेको सूचना संसदलाई जानकारी सोमबार, जेठ १, २०८० सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभा बैठकमा सुनाएका छन् ।









