प्रहरीले छाड्यो आङटावालाई तारेखमा मंगलबार, जेठ २, २०८०

विद्यालय कर्मचारीको तलबबारे केन्द्रको अनुरोध मंगलबार, जेठ २, २०८०
1684205879.jpg)
बाँदरले आतंकित बनाएपछि कृषक फूलखेतीमा मंगलबार, जेठ २, २०८० ‘व्यवसायलाई विस्तार गर्ने योजना बनाएको छु, अहिलेसम्म कुनै पनि निकायले अनुदान दिएका छैनन्, बैंकमा ऋण खोज्दा नपाउने स्थिति छ । उहाँले दुःखेसो पोखे, ‘प्रशस्त बजार भएर पनि लगानी अभावमा व्यवसाय विस्तार गर्न सकेको छैन ।’

नयाँ बजेट निर्माणको तयारीमा लुम्बिनी सरकार मंगलबार, जेठ २, २०८० लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ ।

भक्तपुरको एक फर्निचर कारखानामा आगलागी, दुई करोड बढीको क्षति मंगलबार, जेठ २, २०८० आइतबार साँझ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् ।

खस्किँदो अर्थतन्त्रलाई देखाएर विद्यालय कर्मचारीका माग पूरा गर्न अर्थमन्त्री अनिच्छुक मंगलबार, जेठ २, २०८०

पूर्वगृहमन्त्री खाणसँग आज बयान लिइँदै मंगलबार, जेठ २, २०८०

मंगलबारको विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ २, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, जेठ २, २०८० प्रतिनिधि सभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन् ।

राष्ट्र बैंक वित्तीय रणनीति पास गर्ने अन्तिम चरणमा : गर्भनर मंगलबार, जेठ २, २०८० नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक वित्तीयसँग सम्बन्धित दोस्रो रणनीति पास गर्ने अन्तिमा चरणमा रहेको बताएका छन् ।

काठमाडौंसहित देशका केही भू–भागमा वर्षाको सम्भावना मंगलबार, जेठ २, २०८० देशका केही भू–भागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

राप्रपा केन्द्रीय समिति बैठक बस्दै, लिङ्देनको प्रतिवेदनमाथि छलफल हुने मंगलबार, जेठ २, २०८० बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन ।

शरणार्थी प्रकरणले नेपालीको शिर झुकाएको छ, दोषीलाई छाड्न हुँदैन : रास्वपा मंगलबार, जेठ २, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ ।









