चट्याङ लागेर एकै परिवारका चार घाइते मंगलबार, जेठ २, २०८०

रवि र गगन सँगसँगै, हेर्नुहोस् संसदीय समिति बैठकका तस्बिरहरू मंगलबार, जेठ २, २०८०

सत्तारूढ १० दलको संयुक्त बैठक : के छन् एजेन्डा ? मंगलबार, जेठ २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ १० दलको बैठक डाकेका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुँदैछ ।

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य मंगलबार, जेठ २, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता मंगलबार, जेठ २, २०८० भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलकको चार दिनपछि उद्धार मंगलबार, जेठ २, २०८० दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ ।

नदी तर्न पैसा तिर्ने लालझाडीवासीको प्रश्न– पक्की पुल कहिले ? मंगलबार, जेठ २, २०८० सालको काठबाट फलेक जोडेरले अस्थायी पुल बनाइएको छ । उक्त पुलको टेको मक्किएका छन् । वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय ।

राप्रपा केन्द्रीय समिति बैठक सुरु मंगलबार, जेठ २, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

‘प्याराग्लाइडिङ’ प्रवर्द्धन गर्न ‘प्याकेज’ ल्याइने मंगलबार, जेठ २, २०८० चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवर्द्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् ।

भरतपुर कारागारमा औषधि अभाव मंगलबार, जेठ २, २०८० भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।

‘विद्यालय कर्मचारीका माग पूरा गर्न अर्थमन्त्री सकारात्मक’ मंगलबार, जेठ २, २०८०

शरणार्थी प्रकरणमा संलग्नहरूलाई राजनीतिक तहबाट जोगाउन खोजे देश र जनताप्रति गद्दारी : डा.रावल मंगलबार, जेठ २, २०८० नेकपा एमालेका नेता डा.भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षठ्यन्त्र भए इतिहासले माफी नदिने बताएका छन् ।

आजको फलफूल तथा तरकारीको मूल्य मंगलबार, जेठ २, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।









