राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही मंगलबार, जेठ २, २०८०

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार मंगलबार, जेठ २, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलव ६२ मा पुगेको हो ।

सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : सांसद वाग्ले मंगलबार, जेठ २, २०८० वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताए ।

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन : रवि लामिछाने मंगलबार, जेठ २, २०८० ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । तर, संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन,’ उनले भने, ‘कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागु गरौँ । प्रभावकारी...

सांसद शर्माद्वारा नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग मंगलबार, जेठ २, २०८० ‘यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ । के कस्तो प्रकार अवस्था छ, निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउका लागि सरकारले के गतिविधि गरिरहेको छ, नक्कली भूटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ,’ उनले भने ।

ट्रेड युनियन र अखिल क्रान्तिकारीको नाममा चन्दा असुल्ने २ जना पक्राउ मंगलबार, जेठ २, २०८० प्रहरीका अनुसार कार्कीले अखिल नेपाल ट्रेड युनियन मजदुर संघको केन्द्रीय सदस्य र चन्दले अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउँदै चन्दा उठाउँथे ।

अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल मंगलबार, जेठ २, २०८० बैठकमा सांसदहरूले अर्थतन्त्रको वर्तमान अवस्था, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यदिशा, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, संसदीय समितिमा स्वार्थ बाझिने गरी सांसद नियुक्ति, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा अनियमिताको आशङ्कालगायतका विषयमा जोड दिएका थिए ।

बेरुजु र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारका विषयमा निष्पक्ष काम गर्न सांसदहरूको माग मंगलबार, जेठ २, २०८० सार्वजनिक लेखा समितिले बेरुजु र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारका विषयमा निष्पक्ष भएर काम गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

सत्य निरूपण र सम्पत्ति शुद्धीकरण विधेयक छिट्टै टुङ्ग्याउनुपर्छ : मन्त्री गुरुङ मंगलबार, जेठ २, २०८० कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पती शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन् ।

पर्यटनमन्त्री किराती भन्छन्— हामी त शोकेसको मान्छे मात्रै रहेछौँ मंगलबार, जेठ २, २०८० ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेसको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो,’ उनले भने ।

आरजुको अडिओ नक्कली भएको अर्थमन्त्री महतको दाबी मंगलबार, जेठ २, २०८० नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल गरिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

कृषि समिति पहिलो बैठक : तरकारीमा विषादीदेखि बाँदर आतङ्कको विषय प्रवेश मंगलबार, जेठ २, २०८०

शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी : मन्त्री बस्नेत मंगलबार, जेठ २, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।









