प्रहरीलाई गृहसचिवले भने– शासक होइन सेवक बन्नुहोस् मंगलबार, जेठ २, २०८०

धवलागिरिको चुचुरोतर्फ आरोही मंगलबार, जेठ २, २०८० करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् ।

ए डिभिजन लिग : थ्रीस्टार र आर्मीले अंक बाँडे, एपीएफ पराजित मंगलबार, जेठ २, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीलाई शीर्ष नेताहरूले कस्ता सुझाव दिए ? मंगलबार, जेठ २, २०८० सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।

कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय मंगलबार, जेठ २, २०८० सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

युवा नेताहरूले गरे कांग्रेस रूपान्तरण अभियान घोषणा मंगलबार, जेठ २, २०८० नेपाली कांग्रेसका युवा नेताहरूले नेपाली कांग्रेस रूपान्तरण अभियानको घोषणा गरेका छन् ।
नागरिकता विधेयक : सरकारले राष्ट्रपतिलाई दबाब दिएको छैन : प्रवक्ता शर्मा मंगलबार, जेठ २, २०८० सरकारले राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई कुनै दबाब नदिएको दाबी गरेको छ ।

सर्वोच्चबाट पनि रेशम चौधरीलाई जन्मकैदको फैसला मंगलबार, जेठ २, २०८० सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो ।

सेनाद्वारा लेखरचनाको आह्वान मंगलबार, जेठ २, २०८०

‘अयोग्य लडाकु’लाई २ लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश मंगलबार, जेठ २, २०८० सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही २ लाख बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न मंगलबार, जेठ २, २०८० सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही ५ जेठमा सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रमका बारेमा छलफल हुने मंगलबार, जेठ २, २०८० बैठकमा ५ जेठमा ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।

सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार, जेठ २, २०८० राज्यव्यवस्था तथा सुशासन समितिको मङ्गलबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उनले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको उल्लेख गरे ।









