मदनआश्रित स्मृति दिवस मनाइँदै बुधबार, जेठ ३, २०८०

३ जेठ बुधबार तपाईंको राशिफल बुधबार, जेठ ३, २०८० ३ जेठ २०८०, बुधबार । जेठ कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग आयुष्मान गर रेवती । प्रदोष व्रत । विश्व दूरसञ्चार दिवस र विश्व उच्च रक्तचाप दिवस रहेको छ । तपाईंको राशिफल हेर्नुहोस् ।

अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्स नेपालमा मंगलबार, जेठ २, २०८० अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणका क्रममा मंगलबार काठमाडौं आइपुगेको छ ।

सर्वोच्चले माग्यो रविले अमेरिकी राहदानी त्यागेको प्रमाण मंगलबार, जेठ २, २०८०

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार पक्राउ मंगलबार, जेठ २, २०८० अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शरणार्थी प्रकरण : १२ जनासँग बयान सकियाे, खाणको जारी मंगलबार, जेठ २, २०८० बिरामी भएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान जारी राखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा सोमबार सुरु गरिएको उनीसँगको बयान सञ्चो नभएको जनाएपछि रोकिएको थियो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, जेठ २, २०८०

डिजेल र मट्टितेलको मूल्य घट्यो, लिटरको कति ? मंगलबार, जेठ २, २०८० नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

राप्रपा बैठकमा कुन–कुन विषयका प्रतिवेदन प्रस्तुत भए ? मंगलबार, जेठ २, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, सांगठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत भएका छन् ।

आङटावा शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति मंगलबार, जेठ २, २०८० जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर संगठित ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

गगन भन्छन्– भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको भारी कांग्रेसले बोक्नु हुँदैन मंगलबार, जेठ २, २०८० थापाले अनुसन्धानका लागि पक्राउ परेका पार्टीका नेतारूको जिम्मा लिन नसक्ने बताएका छन् । उनले भने, ‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन ।’
दिनभरिका खबर, न्यूजगृह समाचार मंगलबार, जेठ २, २०८०

अर्थतन्त्रका सूचकहरू हेर्दा मुलुक अफ्ठ्यारो अवस्थामा : विष्णु पौडेल मंगलबार, जेठ २, २०८० नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।









