मोचा आँधीमा परी म्यान्मारमा ८१ जनाको मृत्यु बुधबार, जेठ ३, २०८०

कामीरिता शेर्पाद्वारा २७औँ पटक सगरमाथा आरोहण बुधबार, जेठ ३, २०८० ५३ वर्षीय शेर्पाले सबैभन्दा धेरैचोटि सगरमाथा चढेको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

प्रधानमन्त्रीसँग अस्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता बुधबार, जेठ ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् ।

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण बुधबार, जेठ ३, २०८० मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको भण्डारीको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

दक्षिण कोरिया जाने कामदारलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी बुधबार, जेठ ३, २०८० दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।

कांग्रेसलाई राजनीतिक संज्ञा दिन मन लाग्न छोडिसक्यो : अध्यक्ष ओली बुधबार, जेठ ३, २०८० ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिनपनि मन लाग्न छोडिसक्यो,’ उनले भने, ‘देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्यविमूढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा...

एमाले कार्यकर्तालाई अध्यक्ष नेपालको सुझाव– गलत प्रवृत्तिविरुद्ध जुध्ने आँट गर्नुहोस् बुधबार, जेठ ३, २०८० नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् ।
सरकारले घटायो लामो दूरीका यातायात भाडा [सूचीसहित] बुधबार, जेठ ३, २०८० सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाएको छ ।

शिक्षक सरुवाबारे अदालतको यस्तो आदेश बुधबार, जेठ ३, २०८० उच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकको काज सरुवा नगर्न अन्तरिम आदेश दिएको छ ।

महिलालाई सीपमूलक तालिम बुधबार, जेठ ३, २०८०

मदन–आश्रित स्मृति दिवसले कम्युनिस्टहरूबीच सहकार्य र एकताको प्रेरणा दिन्छ : दाहाल बुधबार, जेठ ३, २०८० प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित दिवसले कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताएका छन् ।

इन्टर मिलान फाइनलमा बुधबार, जेठ ३, २०८० इन्टर मिलान १३ वर्षपछि यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । एसी मिलानलाई सेमिफाइनलको दोस्रो लिगमा १–० तथा समग्रमा ३–० को जित निकाल्दै इन्टरले फाइनल यात्रा तय गरेको हो ।









