News Griha :: न्यूजगृह
सञ्चय कोषले माग्यो कर्मचारी

काठमाडौं— कर्मचारी सञ्चय कोष पुल्चोकले कर्मचारी माग गरेको छ ।

कोषमा रिक्त रहेका पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरिएको हो ।

आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरिएकाे कोषले जनाएकाे छ ।

योग्य नेपाली नागरिकले आज (बुधबार) देखि अनलाइन दरखास्त दिन सक्नेछन् । 

sanchaya kosha1684293227.jpg

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:०२
Weather Update