कामीरिता शेर्पाद्वारा २७औँ पटक सगरमाथा आरोहण

काठमाडौं— कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
५३ वर्षीय शेर्पाले सबैभन्दा धेरैचोटि सगरमाथा चढेको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।
उनले बुधबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० ११:४७