News Griha :: न्यूजगृह
म्याग्दीको गैटे झरना
म्याग्दीको गैटे झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्कस्थित गैटे झरना, पछिल्लो समय शिख–खोपारा पदमार्गको आकर्षण बनेको छ ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला भन्छन्– नयाँ योजनाहरू थप गर्ने पक्षमा छैन
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला भन्छन्– नयाँ योजनाहरू थप गर्ने पक्षमा छैन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफू नयाँ योजनाहरू थप गर्ने पक्षमा नरहेको बताएका छन् ।
‘अहिलेका कांग्रेस नेताहरू गाउँ–गाउँ पुग्दैनन्’
‘अहिलेका कांग्रेस नेताहरू गाउँ–गाउँ पुग्दैनन्’ पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन् । 
उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने आयोग बनाउन राप्रपाको माग
उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने आयोग बनाउन राप्रपाको माग राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ । 
घरेलु कोर्टको फाइदा उठाउँछौँ : कप्तान अरुणा शाही
घरेलु कोर्टको फाइदा उठाउँछौँ : कप्तान अरुणा शाही भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । जेठ दोस्रो साताबाट आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ । नेपाली महिला खेलाडी घरेलु कोर्टको भरपुर सदुपयोग गर्दै राम्रो प्रतियोगिता खेल्ने बताएका छन् ।
१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् । चिनियाँ युवती शुई चो युआनले यही १ जेठ सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । 
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ । 
कोशी प्रदेश : मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत
कोशी प्रदेश : मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८/७९ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 
प्रधानमन्त्रीले बिहीबार सदनमा सांसदका प्रश्नको जवाफ दिने
प्रधानमन्त्रीले बिहीबार सदनमा सांसदका प्रश्नको जवाफ दिने संसद् सचिवालयले सार्वजनिक गरेको भोलि बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ । 
८२ किलो गाँजासहित दुई पक्राउ
८२ किलो गाँजासहित दुई पक्राउ महोत्तरी प्रहरीले बुधबार गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रजातन्त्रमाथि खतरा देखियो : प्रथम राष्ट्रपति यादव
प्रजातन्त्रमाथि खतरा देखियो : प्रथम राष्ट्रपति यादव प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारण सभामा उनले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको भनाइ राखे । 
Weather Update