आजको फलफूल तथा तरकारीको मूल्य बिहीबार, जेठ ४, २०८०
तीन संसदीय समितिको बैठक बस्दै बिहीबार, जेठ ४, २०८० संघीय संसद्अन्तर्गत तीन वटा समितिको बैठक बस्दैछ ।

मौसम : अझै तीन दिन बदली रहने बिहीबार, जेठ ४, २०८०

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चार पक्राउ बिहीबार, जेठ ४, २०८० चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जमा बालबालिकालाई खोप अभियान सुरु बिहीबार, जेठ ४, २०८० नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

आईपीएल क्रिकेट : दिल्लीसँग पञ्जाब १५ रनले पराजित बिहीबार, जेठ ४, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग पञ्जाब किङ्ग्स १५ रनले पराजित भएको छ ।

बिहीबार विदेशी मुद्राको विनिमय दर बिहीबार, जेठ ४, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

मेघगर्जनसहित हल्का वर्षाको सम्भावना बिहीबार, जेठ ४, २०८० अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

कोशी सरकारले एसिड पीडितको उपचारमा आर्थिक सहयोग गर्ने बिहीबार, जेठ ४, २०८० कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिडपीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत एक लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने बिहीबार, जेठ ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । संसद् सचिवालयले सार्वजनिक गरेको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ ।

माता पाथीभराको दर्शन गर्दै आफ्नो राशि हेर्नुहोस् बिहीबार, जेठ ४, २०८०

मकैको खोस्टाबाट बनेका सामग्री बुधबार, जेठ ३, २०८०

जबराको मुद्दामा बहस नोट माग बुधबार, जेठ ३, २०८० सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ ।









