मिस्टर एण्ड मिस नेशनल नेपाल बुधबार, जेठ ३, २०८०

मौसममा सुधार कहिलेबाट ? बुधबार, जेठ ३, २०८०

कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणबारे राष्ट्र बैंकको परिपत्र बुधबार, जेठ ३, २०८० चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत कार्यान्वयनमा ल्याइएको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरणसम्बन्धी व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त वित्तीय संस्थालाई परिपत्र गरेको छ ।

सामुदायिक विद्यालयका प्रअले अब गर्नुपर्ने यी काम बुधबार, जेठ ३, २०८० पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि प्रधानाध्यापकहरूसँग २८ बुँदे सम्झौता गरेको छ ।

पार्टी शुद्धीकरण गर्ने बेला आएको छ : गगन थापा बुधबार, जेठ ३, २०८०

सगरमाथामा सफा हिमाल अभियानकर्मी फुर्वा शेर्पाको निधन बुधबार, जेठ ३, २०८० नेपाली सेनाको सफा हिमाल अभियान– २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर बेसक्याम्पतर्फ फर्कंदै गर्दा अभियानमा संलग्न सङ्खुवासभाका फुर्वा शेर्पाको निधन भएको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार बुधबार, जेठ ३, २०८०

एमाले नेता सवार गाडीमाथि ढुंगामुढा बुधबार, जेठ ३, २०८० नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम राना सवार गाडीमाथि ढुंगामुढा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भीमनारायण कपको उपाधि प्लानिङ ब्वाइजलाई बुधबार, जेठ ३, २०८० धनकुटामा जारी १५औं शहीद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । बुधबार भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो ।

राजस्व नतिर्नेमाथि छानबिन हुने बुधबार, जेठ ३, २०८०

साफ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालले यी देशसँग सामना गर्ने बुधबार, जेठ ३, २०८० दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १४औं पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

आगोको भुङ्ग्रोमा नाच्दै बुधबार, जेठ ३, २०८०

गाउँसम्म भ्रष्टाचार विस्तार भयो, खबरदारी गर्नुपर्यो : महालेखापरीक्षक शर्मा बुधबार, जेठ ३, २०८० महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू जिम्मेवार हुनुपर्ने बताएका छन् ।









