मधेस प्रदेश सभाको बैठक बस्दै बिहीबार, जेठ ४, २०८०

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने बिहीबार, जेठ ४, २०८० गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो ।

अस्ट्रेलियन विद्यार्थी नेपाल ल्याउन सहजीकरण गर्ने सहायक विदेशमन्त्री टिम वाट्सको प्रतिबद्धता बिहीबार, जेठ ४, २०८० अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अस्ट्रेलियाका विद्यार्थी नेपाल आउने वातावरण सहजीकरण गरिदिने बताएका छन् । काठमाडौं विश्वविद्यालय(केयू)मा भएको एक अन्तरक्रियामा सहायक विदेशमन्त्री वाट्सले यस्तो बताएका हुन् ।

तनहुँमा भालुको आक्रमणबाट एक घाइते बिहीबार, जेठ ४, २०८० बिहीबार बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए ।

सहकारीका ७३७ बचतकर्ताले प्रहरीमा कागजात बुझाए बिहीबार, जेठ ४, २०८० कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गर्ने समझदारी बिहीबार, जेठ ४, २०८० गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो ।

सहकारीका सात सय बचतकर्ताले बुझाए प्रहरीलाई कागजात बिहीबार, जेठ ४, २०८० कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरियोस् : महासंघ बिहीबार, जेठ ४, २०८० नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको दरबन्दी सिर्जना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेको छ ।

ए डिभिजन लिगमा तीन खेल हुँदै बिहीबार, जेठ ४, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।
डोको बुन्दै म्याग्दीका स्थानीय बिहीबार, जेठ ४, २०८०

दाङमा संस्कृत पढ्दै बटुक बिहीबार, जेठ ४, २०८०

भारतीयलाई नेपाली नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्षसहित २४ विरुद्ध पक्राउ पुर्जी माग बिहीबार, जेठ ४, २०८० जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्र कार्कीले भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने धन्दामा संलग्न अभियुक्तविरुद्ध अदालतसमक्ष पक्राउ पुर्जी माग गरिएको बताए ।

नेकपा एसले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै बिहीबार, जेठ ४, २०८० नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले बिहीबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछ ।









