नेकपा एसले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं— नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले बिहीबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछ ।
माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारमात्रै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० ०८:४२