News Griha :: न्यूजगृह
विमानस्थलबाट भित्रियो तस्करीको ९ केजी सुन, फेला पर्‍यो १०० ग्राम  
विमानस्थलबाट भित्रियो तस्करीको ९ केजी सुन, फेला पर्‍यो १०० ग्राम   लामो समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर करिब ९ केजी सुन तस्करी भएको रहस्य खुलेको छ । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विस्तृत अनुसन्धान अघि बढाएको छ । विमानस्थल भएर ९ फागुन २०७३ मा भित्रिएको करिब ३३ केजी सुन ‘गायब’ पछि ठूलो परिमाणमा सुनको अवैध तवरले अहिले (१० पुस...
दुर्घटनामा बाबुको मृत्यु, छोरा गम्भीर घाइते 
दुर्घटनामा बाबुको मृत्यु, छोरा गम्भीर घाइते  जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार लिखु गाउँपालिका– १ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको हो ।  उनका छोरा निरज घाइते छन् ।
सरकारको नीति तथा कार्यक्रम शुक्रबार 
सरकारको नीति तथा कार्यक्रम शुक्रबार  राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् । 
‘सदनको प्रश्न आउट कल्ले गर्दियो ?’
‘सदनको प्रश्न आउट कल्ले गर्दियो ?’ बिहीबार प्रतिनिधि सभामा पन्तले प्रश्न गरे, ‘यो कार्यक्रम हरेक महिना सदनमा गर्ने व्यवस्था छ । बल्लतल्ल हुन लागेको कार्यक्रमको प्रश्न कसरी मिडियामा आयो ? यो गम्भीर विषय हो । प्रश्न सोध्ने अधिकार हामी सांसदहरूको हो ।’
चित्रबहादुर केसीको प्रश्न : प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारत नै किन ?
चित्रबहादुर केसीको प्रश्न : प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारत नै किन ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएपछि भारत नै पहिला जानुपर्ने त्यस्तो कुनै बाध्यता नरहेको प्रष्ट पारेका छन् । 
लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे प्रधानमन्त्री मौन
लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे प्रधानमन्त्री मौन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेपछि मात्रै प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदनबारे जानकारी दिनसक्ने बताएका छन् । 
रेशम चौधरीको फैसला छिट्टै टुङ्गोमा पुग्ने प्रधानमन्त्रीको विश्वास
रेशम चौधरीको फैसला छिट्टै टुङ्गोमा पुग्ने प्रधानमन्त्रीको विश्वास ‘रेशम चौधरीको विषयमा यसअघि पनि अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको हो,’ प्रधानमन्त्री प्रचण्डले संसद्मा भने, ‘अदालतबाट जे फैसला भए पनि छिटो फैसला होस् भन्नका निम्ति सबैतिर कुनै न कुनै रूपमा आवाज उठाएकै हो । अहिले टुङ्गिएको छ । अब यो विषयलाई कसरी समाधान गर्नमा निकै गम्भीर छौँ । मलाई विश्वास...
बारामा अन्तर्राष्ट्रिय गढीमाई तेक्वान्दो प्रतियोगिता शुरु
बारामा अन्तर्राष्ट्रिय गढीमाई तेक्वान्दो प्रतियोगिता शुरु मधेस प्रदेशमा तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा बिहीबारदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।
सरकारले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्छ : प्रधानमन्त्री
सरकारले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको बताएका छन् । 
'दरबार हत्याकाण्डको नयाँ सिराबाट अनुसन्धान थाल्नुपर्छ'
'दरबार हत्याकाण्डको नयाँ सिराबाट अनुसन्धान थाल्नुपर्छ' प्रतिनीधि सभामा सांसदहरूको सवालको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘चाहे त्यो गौरको केस होस् या दरबार हत्याकाण्डको । अहिले जेजसरी बिर्साउने कोसिस भएको छ, त्यसलाई गम्भीर रूपमा लिएको छु ।’ 
सर्वोच्चको फैसलाका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिएन : प्रधानमन्त्री प्रचण्ड
सर्वोच्चको फैसलाका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिएन : प्रधानमन्त्री प्रचण्ड बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य शिशिर खनालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतले हाल सो प्रतिवेदन प्रकाशित नगर्नु भन्ने फैसला गरेका कारण प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताएका हुन् । 
Weather Update