News Griha :: न्यूजगृह
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना 
शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना  देशको पहाडी भू–भागमा शुक्रबार बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकार  
वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकार   सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै छ । संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । 
तपाईंको राशिफल
तपाईंको राशिफल
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७६ करोड ठगी
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७६ करोड ठगी वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूले झण्डै ७६ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।
अपहरणमा परेको भ्रम फैलाउने झापाका दुई युवा पक्राउ
अपहरणमा परेको भ्रम फैलाउने झापाका दुई युवा पक्राउ आफू अपहरणमा परेको भनी भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘कांग्रेसले बालकृष्ण खाणलाई संरक्षण गर्नु हुँदैन’  
‘कांग्रेसले बालकृष्ण खाणलाई संरक्षण गर्नु हुँदैन’   नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।
शिक्षामा कति बजेट चाहिन्छ ? यसो भन्छन् पूर्वशिक्षामन्त्री खनाल
शिक्षामा कति बजेट चाहिन्छ ? यसो भन्छन् पूर्वशिक्षामन्त्री खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वशिक्षामन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउन नहुने बताएका छन् ।
टेकनाथ रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति
टेकनाथ रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।
मिश्रको प्रश्न— विदेशी चासोले शरणार्थीको फाइल खोलिएको हो ?
मिश्रको प्रश्न— विदेशी चासोले शरणार्थीको फाइल खोलिएको हो ? राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल विदेशी चासोका कारण मात्रै खोलिएको हो कि भन्नेमा आशंका व्यक्त गरेका छन् ।
बजेटले आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नुपर्छ : चन्द्र ढकाल
बजेटले आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नुपर्छ : चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याउने अगामी बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको बताएका छन् ।
Weather Update