ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११, वैशाखेदेखि तेर्सेसम्म खाद्य सामग्री ढुवानी गर्दै चौँरी । ताप्लेजुङमा सडक सञ्जाल नपुगेका बस्तीहरुमा ढुवानी गर्नका लागि चौँरीको प्रयोग गरिन्छ ।
तस्बिर : दिलकुमार लिम्बू/रासस