News Griha :: न्यूजगृह
स्याङ्जामा खुलाइयो जग्गा कित्ताकाट
स्याङ्जामा खुलाइयो जग्गा कित्ताकाट स्याङ्जाको वालिङ नगरपालिकाले जग्गा कित्ताकाट खुलाएको छ ।
दाङमा बस ठोक्किँदा एकको मृत्यु, २९ जना घाइते
दाङमा बस ठोक्किँदा एकको मृत्यु, २९ जना घाइते देउखुरीमा बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार लमही नगरपालिका–३ फल्कापुरमा बस ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
सांसदहरूलाई परिषद्को अनुरोध– संसदमा विद्यालय कर्मचारीका माग प्रस्तुत गरिदिनू
सांसदहरूलाई परिषद्को अनुरोध– संसदमा विद्यालय कर्मचारीका माग प्रस्तुत गरिदिनू नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले संघीय संसद्का दुबै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा आफूहरूका माग प्रस्तुत गरिदिन सांसदहरूलाई अनुरोध गरेको छ ।
चलचित्र ‘काँडेतार’ सेन्सर पास, प्रदर्शन मिति घोषणाको तयारी
चलचित्र ‘काँडेतार’ सेन्सर पास, प्रदर्शन मिति घोषणाको तयारी सामना फिल्मस् प्रा.लि.द्वारा निर्मित चलचित्र ‘काँडेतार’ नेपाल सरकारको सेन्सर बोर्डबाट पास भएको छ ।
‘राजनीतिक अस्थिरता देशको ठूलो समस्या’
‘राजनीतिक अस्थिरता देशको ठूलो समस्या’ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता देशको ठूलो समस्या भएको टिप्पणी गरेका छन् ।
कति छ बजारमा फलफूल र तरकारीको मूल्य ?
कति छ बजारमा फलफूल र तरकारीको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
‘शिक्षकलाई प्रोत्साहन र गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध’
‘शिक्षकलाई प्रोत्साहन र गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकासका कार्यक्रमलाई थप विस्तार गरी प्रभावकारी बनाउने बताएका छन् ।
मिथिलाञ्चलमा बरसाइत पर्व मनाइँदै
मिथिलाञ्चलमा बरसाइत पर्व मनाइँदै पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले शुक्रबार बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।
नेसपा अध्यक्ष डा.भट्टराई भन्छन्– स्वार्थ पूरा गर्ने खेल नदोहोरियोस्
नेसपा अध्यक्ष डा.भट्टराई भन्छन्– स्वार्थ पूरा गर्ने खेल नदोहोरियोस् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोर्‍याउन सचेत गराएका छन् । 
गण्डकीमा नयाँ पदमार्ग निर्माणमा सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री पाण्डे
गण्डकीमा नयाँ पदमार्ग निर्माणमा सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री पाण्डे  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा नयाँ पदमार्ग निर्माणका लागि प्रदेश सरकारको सहयोग रहने बताएका छन् ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएका छन् । राष्ट्रपतिमा चयन भएपछि संघीय संसद्मा उनको यो पहिलो सम्बोधन हुन लागेको हो ।
Weather Update