News Griha :: न्यूजगृह
कृषि कर्जा कार्यक्रम पुरनावलोकन गरिने
कृषि कर्जा कार्यक्रम पुरनावलोकन गरिने राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै स्वदेशमा हाईब्रिड बिउको विकास गरिने बताएका छन् । उनले कृषि कर्जा कार्यक्रमलाई पुरनावलोकन गरिने समेत स्पष्ट पारे । 
सहकारी क्षेत्रको पुनर्संरचना हुने 
सहकारी क्षेत्रको पुनर्संरचना हुने  सरकारले सहकारी क्षेत्रको पुनर्संरचना गर्ने भएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको आर्थिक समस्यालाई मध्यनजर गर्दै यो विषयलाई सरकारले नीति तथा कार्यक्रममा समेटेको हो ।
अल्पविकसित मुलुकबाट स्तरोन्नतिको उपयोग गर्ने
अल्पविकसित मुलुकबाट स्तरोन्नतिको उपयोग गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि प्राप्त हुने अवसरको उपयोग गरिने बताएका छन् ।
अर्थतन्त्रमा कुनै समस्या छैन : राष्ट्रपति पौडेल
अर्थतन्त्रमा कुनै समस्या छैन : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थतन्त्रमा कुनै समस्या नभएको बताएका छन् ।
तीनै तहमा रहेको निष्कृय बजेटलाई परिचालन गरिने
तीनै तहमा रहेको निष्कृय बजेटलाई परिचालन गरिने काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनीधि सभाको संसदमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै तिनै सरकारबीच समन्वय कायम गरी अर्थतन्त्रमा तरलता नआउने व्यवस्था गरिने बताए । 
पुँजीगत खर्च वृद्धि गरिने
पुँजीगत खर्च वृद्धि गरिने आर्थिक प्रशासनमा थप पारदर्शी नीति अपनाइने नीति तथा कार्यक्रममा छ । यसका साथै सरकारी खरिद प्रक्रिया थप पारदर्शी बनाइने उनले बताए ।
निर्वाचनको बेला जनता सजग नभए जनताले सदैव दुःख पाउँछन् : ज्ञानेन्द्र शाही
निर्वाचनको बेला जनता सजग नभए जनताले सदैव दुःख पाउँछन् : ज्ञानेन्द्र शाही प्रवक्ता शाहीले निर्वाचनको बेला जनता सजग भएन भने सधैँभरि दुःख भोग्नुपर्ने अवस्था आउने बताए । उनले नेताहरू चुनाव जितेर आएपछि अपराधीहरूको संरक्षणमा लाग्ने लामो समयदेखि चलिआएको चलनले मुलुकमा कहिले पनि सुशासन कायम नहुने बताए ।
आर्थिक परिसूचकहरू सकरात्मक
आर्थिक परिसूचकहरू सकरात्मक ‘विदेशी मुद्रा सञ्चिति बढेको छ । राजस्व चुहावटलाई कडाइका साथ अघि बढाइएको छ,’ उनले भने, ‘सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।’
राष्ट्रिय सभा बैठक : अध्यादेश स्वीकृत
राष्ट्रिय सभा बैठक : अध्यादेश स्वीकृत राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ ।
चाँदीको पहिरनमा कान्स रेडकापेर्टमा ऐश्वर्या राय
चाँदीको पहिरनमा कान्स रेडकापेर्टमा ऐश्वर्या राय फ्रान्समा सञ्चालन भइरहेको २०२३ कान्स रेड कार्पेटमा ऐश्वर्या रायले चाँदीको कपडा लगाएकी छन् । 
Weather Update