News Griha :: न्यूजगृह
नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने
नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने बताएका छन् । 
मध्य पहाडी लोकमार्ग आसपासका १० नयाँ शहरलाई पहिचानयुक्त बनाइने
मध्य पहाडी लोकमार्ग आसपासका १० नयाँ शहरलाई पहिचानयुक्त बनाइने राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्य पहाडी लोकमार्ग आसपासका १० नयाँ शहरलाई पहिचानयुक्त सहरको रूपमा विकास गरिने बताएका छन् । 
भेरी गण्डकी जलविद्युत् आयोजना निर्माण गरिने
भेरी गण्डकी जलविद्युत् आयोजना निर्माण गरिने राष्ट्रपति रामचन्द्र पौडेलले भेरी गण्डकी जलविद्युत् आयोजना प्राथमिकताका साथ अघि बढाइने बताए । उनले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
मुलुकलाई काठमा आत्मनिर्भर बनाइने
मुलुकलाई काठमा आत्मनिर्भर बनाइने शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताएका हुन् । 
फरार भनिएकी मञ्जु खाण देखिइन् संसद्मा 
फरार भनिएकी मञ्जु खाण देखिइन् संसद्मा  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मञ्जु खाण शुक्रबार संसद्मा देखिएकी छन् ।
नेपाललाई विश्वस्तरीय फिल्म छायाङ्कनको ‘हब’ बनाउने सकारको तयारी
नेपाललाई विश्वस्तरीय फिल्म छायाङ्कनको ‘हब’ बनाउने सकारको तयारी शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विदेशी फिल्मको छायाङ्कन हब बनाउने नीति सरकारले लिएको बताए ।
पेट्रोलियम पदार्थको प्रयोग कम गर्न विद्युतीय सवारीलाई सरकारको प्रोत्साहन
पेट्रोलियम पदार्थको प्रयोग कम गर्न विद्युतीय सवारीलाई सरकारको प्रोत्साहन सरकारले पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थको प्रयोग हुने सवारीसाधनका कारण नेपालबाट ठूलो पुँजी बाहिरिएको भन्दै सरकारले यस्तो नीति अवलम्बन गरेको हो ।
ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने
ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वातावरण प्रतिकूल नहुनेगरी नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताएका हुन् । 
गोरखामा जीवन्त संग्रहालय बनाइने 
गोरखामा जीवन्त संग्रहालय बनाइने  राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा जिल्लाको उपयुक्त स्थानमा नेपालको सम्पूर्ण जातजाति, संस्कृति र पहिचान झल्किने गरी जीवन्त संग्रहालय बनाउने बताए ।
दुई वर्षमा गरिबलाई परिचयपत्र बाँडिने
दुई वर्षमा गरिबलाई परिचयपत्र बाँडिने राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै एकीकृत हरूवा, चरुवा भूमिहीन, सुकुम्वासी सबैको अव्यवस्थित बसोबासको समस्या समाधान गरिने बताए । उनले उनीहरूको समस्या समाधान गर्न आगामी बजेटमा एकीकृत योजना कार्यक्रम ल्याउनेसमेत जानकारी दिए । 
गैरआवासीय नेपालीको लागि पुँजी बजारमा लगानी गर्न खुला
गैरआवासीय नेपालीको लागि पुँजी बजारमा लगानी गर्न खुला सरकारले पुँजी बजारमा गैरआवासीय नेपालीलाई समेत लगानी खुला गर्ने भएको छ । गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजीलाई मुलुकको विकाससँग जोड्नका लागि सरकारले पुँजी बजारको लगानी खुला गर्न लागेको हो ।
Weather Update