प्रमुख प्रतिपक्ष एमालेले भन्यो– नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज शुक्रबार, जेठ ५, २०८०
नीति तथा कार्यक्रम : सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने शुक्रबार, जेठ ५, २०८० सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ ।

सरकारले यी रंगशालाको दुई वर्षभित्र स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्टियस्तरको प्रतियोगिता सञ्चालन गर्ने शुक्रबार, जेठ ५, २०८० सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौंको कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम शुक्रबार, जेठ ५, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले ६ देखि १० जेठसम्म गर्ने नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।

ए डिभिजन लिग : आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो शुक्रबार, जेठ ५, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ शुक्रबार, जेठ ५, २०८० सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममा शिक्षक र कर्मचारीका के कुरा समेटियो ? [पूर्णपाठसहित] शुक्रबार, जेठ ५, २०८० सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको मागलाई बजेटमार्फत सम्बोधन गर्ने भएको छ ।

नीति तथा कार्यक्रम : सरकारको प्राथमिकतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार, जेठ ५, २०८० सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।
नीति तथा कार्यक्रम : खस्कँदो अर्थतन्त्र उकास्न सरकारको जोड शुक्रबार, जेठ ५, २०८० अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताए ।

विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा शुक्रबार, जेठ ५, २०८० सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ ।
संघीय शिक्षा ऐन संसदको यही अधिवेशनबाट पारित गरिने शुक्रबार, जेठ ५, २०८० शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो ।

आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गरिने भएको छ ।

श्रमिकको ज्याला धान्न पुग्ने स्वचालित प्रणाली लागु गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रमिकहरूको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्नेगरी स्वचालित ज्याला प्रणाली लागु गरिने बताएका छन् ।









