News Griha :: न्यूजगृह
छुरा प्रहार गरी रौतहटमा एक जनाको हत्या
छुरा प्रहार गरी रौतहटमा एक जनाको हत्या जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरका अनुसार शुक्रबार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए ।
कार्ल मार्क्स भन्थे– सरकार, व्यापारिक घराना र सञ्चारमाध्यमको गठबन्धनमाथि नजर राख्नुहोस्
कार्ल मार्क्स भन्थे– सरकार, व्यापारिक घराना र सञ्चारमाध्यमको गठबन्धनमाथि नजर राख्नुहोस् नेपालमा पनि तिनै मार्क्सको सिद्धान्तबाट प्रेरित भएर साम्यवाद भित्रियो । हाल केपी शर्मा ओलीले कमान्ड सम्हालिरहेको नेकपा एमाले रुसी साम्यवादबाट प्रेरित भएर स्थापित भएको थियो भने पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व पार्टी माओवादी चीनको माओवादबाट प्रेरित रह्यो । अर्थतन्त्रमा उलटपुलट ल्याउने दास क्यापिटल, कम्युनिस्ट घोषणापत्र लेख्ने तिनै मार्क्सले विश्व मै प्रभाव...
कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍यायो : प्रधानमन्त्री प्रचण्ड  
कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍यायो : प्रधानमन्त्री प्रचण्ड   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएको बताएका छन् ।
गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा भीषण डढेलो, खानीगाउँ क्षेत्र जोखिममा
गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा भीषण डढेलो, खानीगाउँ क्षेत्र जोखिममा स्थानीय, सुरक्षाकर्मीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन् । डढेलोले खानीगाउँ क्षेत्र जोखिममा रहेको छ । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ ।
शनिबारका लागि फलफूल तथा तरकारीको मूल्य 
शनिबारका लागि फलफूल तथा तरकारीको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्य अनुसार थोक बजारमा तरकारीको मूल्य केही सस्तो भएको छ । 
स्वामी विवेकानन्द : जसलाई आफू मर्दैछु भन्ने थाहा थियो
स्वामी विवेकानन्द : जसलाई आफू मर्दैछु भन्ने थाहा थियो उनको भविष्यवाणी सत्य भयो, जसमा उनले भनेका थिए- म मेरो ४०औँ वसन्त देख्न सक्दिन । 
भुटानी शरणार्थीः टेकनाथ र आङटावाको बयान लिँदै सरकारी वकिल कार्यालय
भुटानी शरणार्थीः टेकनाथ र आङटावाको बयान लिँदै सरकारी वकिल कार्यालय नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको गिरोहसँग सम्बन्ध देखिएको आरोपमा उनीहरूको बयान लिन लागिएको हो । शनिबार भएपनि सरकारी वकिलको कार्यालयले उनीहरूको बयान लिन लागेको हो ।  
यस्तो छ शनिबार, विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबार, विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
शिक्षकलाई अक्षर सुधार तालिम
शिक्षकलाई अक्षर सुधार तालिम विद्यार्थीले ज्ञान आर्जन गरेको कुरा परीक्षामा व्यक्त गर्ने माध्यम भनेको अक्षर नै भएकाले अक्षर सुधार पनि महत्वपूर्ण रहने जनाउँदै यो अभियान चलाएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । 
लापसे गरेर मोटरसाइकल चलाउने ५ युवा पक्राउ
लापसे गरेर मोटरसाइकल चलाउने ५ युवा पक्राउ कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ५ जना पक्राउ परेका छन् ।
आईपीएल : राजस्थान ४ विकेटले विजयी, पञ्जाब प्लेअफमा पुग्न सकेन
आईपीएल : राजस्थान ४ विकेटले विजयी, पञ्जाब प्लेअफमा पुग्न सकेन जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । उसको १४ अङ्क छ भने पञ्जाबको १२ अङ्क मात्र छ । धर्मशाला मैदानमा राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो ।
Weather Update